रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन्। पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ। उनीहरू...
समाज
-
-
विदेश लगेर दलालले अलपत्र पारेका छन् भने सिधै मलाई सम्पर्क गर्नुस्ः श्रममन्त्री श्रेष्ठ
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने मेनपावर कम्पनी र दलालहरूलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने मेनपावर कम्पन...
-
जनगणनाको प्रारम्भिक तथ्यांकमा विभागले समेटेन तेस्रो लिङ्गी
काठमाडौँ । तथ्यांक विभागले यो वर्ष २०७८ सालको प्रारम्भिक जनगणना सार्वजनिक गर्दा पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ । विभागले आज तथ्यांक सार्वजनिक गर्नेक्रममा पुरुष र महिलाको संख्या स्पष्टसँग उल्लेख गरेको छ । तथ्यांकमा जनगणनाबाट पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रह...
-
राष्ट्रिय सहकारी महासंघले २२ वटा संघको सदस्यता खारेज गर्दै
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २२ वटा निस्क्रिय संघहरूको सदस्यता खारेज गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले नियमित महासंघको गतिविधिमा सरिक नहुने तथा वार्षिक शुल्क समेत नबुझाउने २२ वटा सदस्य संघहरूको सदस्यता खारेज गर्न लागिएको जानकारी दिएको हो । सोही सूचनामार्फत महासंघले संघ नियमित गर्न नसक्नुको क...
-
राष्ट्रियसभा निर्वाचन : माओवादी सांसदले निर्वाचन अधिकृतको कठालो समाए
हेटौडा । यतिबेला राष्ट्रियसभाको मतदान चलिरहेको छ । बागमती प्रदेशको मतदान स्थलमा भने लफडा भएको छ । माओवादी प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि लफडा भएको हो । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको निर्वाचनमा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको हो । उनले फो...
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाको दमक नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ रणध्वज चोक निवासी ६३ वर्षीय गणेशप्रसाद अधिकारी छन् । अधिकारीलाई राति सवा ९ बजे हात्तीले आक्रमण गरेको थियो । कुलोमा पानी लगाउन गएका अधिकारीको हात्तीको सुडले लछारपछार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...
-
देशभर ५६ लाख ४३ हजार घरधुरी
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरहरु रहेको उल्लेख गरिएको छ। उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७ लाख ६१ हजार ५९ परिवार रहेको केन्द्रीय तथ्यांक विभागले बुधबार जानकारी दिएको छ । २०७८ मा जनगणना घर र परिवारको अनुपात १ः १.२० रहेको जानकारी दिँद...
-
जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन् : अध्ययन
एजेन्सी । एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैँडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैँडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो । अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ सेन्ट इट्नीका प्राध्यापक निकोलस म्याथे...
-
धेरै जनसंख्या हुने शीर्ष ५ सहरमा विराटनगर परेन
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी जनसंख्या हुने नगरमा विराटनगर महानगरपालिका शीर्ष पाँचमा परेको छैन। शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महान...
-
जनसंख्या वृद्धिदर : लुम्बिनी प्रदेशमा धेरै, गण्डकीमा कम
काठमाडौं । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । यहाँ पछिल्लो १० वर्षको जन...



















