काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो । पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका ...
समाज
-
-
तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने
काठमाडौँ । महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँ...
-
मधेसले सच्यायो राजपत्रको निशान छापमा भएको त्रुटि
काठमाडौँ । मधेश प्रदेशले स्थायी नाम र राजधानी तोकेको सूचना जारी गरेको राजपत्रमा नेपालको पुरानै नक्सा प्रयोग भएकोमा नयाँ सूचना निकालेर त्रुटि सच्याएको छ। माघ ३ गते प्रदेशले नाम मधेश र राजधानी जनकपुरधाम प्रदेशसभाबाट तोकेको थियो।उक्त जानकारी राजपत्रमा माघ ३ मै प्रकाशित थियो। राजपत्रमा पुरानै नक्सा परेपछि मधेश प्रदेश सर...
-
निस्सासिएर ३ महिने शिशुको मृत्यु, आमा-बुवा बेहोस
भक्तपुर । भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताउनुभयो।रामेछाप मन्थली नगरपाल...
-
बालुवाटार जग्गा प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन खोजेको ओलीको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ललिता निवासको १४३ सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति...
-
चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास
काठमाडौँ । काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गर्नुभएको हो। पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताउनुभयो । उहाँले स्था...
-
जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना सवार थिए । त...
-
हलेसी मन्दिरमा पूजाआजामा रोक
खोटाङ । कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको छ। कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दसरको गेटमा ताला लगाइएको हो। प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (...
-
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उहाँमा संक्रमण पुष्टि भएको हो । उहाँ हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी...
-
चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो
चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ। एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिल...

























