• भाषा वैज्ञानिक सम्मेलनमा ३२ भाषाबारे छलफल हुँदै

    काठमाडौँ । विभिन्न ९ देशका भाषा वैज्ञानिकले ३२ भाषालाई लिएर छलफलमा जुट्ने भएका छन् । भाषा विज्ञान समाज नेपालको ४२ औं वार्षिक सम्मेलनमा उनीहरु जुट्न लागेका हुन् । यही शुक्रबार र शनिबार दुई दिने भुर्चुअल सम्मेलनको तयारी गरेको समाजका अध्यक्ष भाषाशास्त्री कृष्णप्रसाद चालिसे जनाएका छन् । ‘यस वर्ष भाषा विज्ञानका २१ वटा वि...

  • सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उहाँले कुनै उपाय अपनाएर ...

  • नेपालमा ‘क्रिप्टोकरेन्सी’कारोबार गर्न सकिने : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने बताउनुभएको छ । नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताउनुभएको हो। राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हामीले डिजिटल भुक्तानीलाई सबैभन्दा पहिले मूलधारमा ल्याउनुपर्छ र ...

  • भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल फेला

    भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँ...

  • एमाले महाधिवेशन : साढे तीन लाखको गैँडाको मस्कट तयार

    चितवन । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चितवनमा १०–१२ मंसिरगते हुन लागेका महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् । एमालेले महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमाल...

  • जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ : नेपाल

    धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताउनुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भन्नुभयो, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो। त्यसैले पुरानो घर त्यानुपरेको हो।’ अध्यक्ष नेपालले अहिल...

  • काँग्रेसका केही नेता महाधिवेशनमा भोट पाउन मात्र गठबन्धन हुँदैन भन्छन् : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गर्नुभएको छ । काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैनुभन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको प्रचण्डले बुधबार धनगढीमा पत्रकारसँग बताउनुभयो । ...

  • म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ

    बेनी । म्याग्दीमा प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिय लक्ष्मण किसानलाई २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । मंसिर ६ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको जाहेरीको आधारमा किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार...

  • थप ३५१ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७३ जना न...

  • शिक्षक–कर्मचारीलाई दलको सदस्यता नदिन निर्वाचन आयोगको निर्देशन

    काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका ...