काठमाडौँ । कोभिड १९ महामाहरीको उच्च जोखिमका कारण नेपालले हालसम्म महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उपलब्धिहरु जोखिममा रहेको युनिसेफले उजार गरेको छ। हालै युनिसेफले विगत तीन दशकमा नेपालमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर मातृ तथा बाल पोषणको विशेषांक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको...
समाज
-
-
ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै
बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततस् नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै ग्रिस पठाइएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस ...
-
नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै
काठमाडौं । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । ...
-
बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते
बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सोमबार साँझ जंगलबाट गाउँ पसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेर दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मनोरथको उपचारको क...
-
कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ८ ठाउँमा जग्गा, बैंकमा १ करोड ८ लाख मैज्दात, ५६ तोला सुन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ ? मुख्यमन्त्री बनेलगत्तै उहाँले सम्पत्ति विवरण पेश गर्नुपर्ने भए पनि गर्नुभएको थिएन । त्यसैले उहाँको सम्पत्ति विवरण खुलेको थिएन। गत पुस ८ मै मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरण पेश गर्नुभएको थियो । तर मुख्यमन्त्री शाहीले पेश गरेको सम्पत्त...
-
बिहेको रथ दुर्घटना : दुईको मृत्यु, १४ घाइते
बारा । बिहेमा बेहुला चढेको रथ पल्टिदा आर्दशकोतवाल–३ बतरा टोलमा सोमबार राती दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बतराको लक्ष्मण महरा चमारको छोरा श्रीराम महराले बिहे गर्न जाने क्रममा प्रयोग गरेको रथ पल्टिदा घटना घटेको बारा प्रहरीले जनाएको छ। बतराको ग्राम देउता ब्राह्म बाबाको पूजा गरेर फर्किँदै गर्दा बेहु...
-
सहिद सप्ताहको दोस्रो दिन, धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण
काठमाडौँ । सहिद सप्ताहअन्तर्गत आज मंगलबार दोस्रो दिन सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको छ। १०४ वर्षिय जहानिँया राणा शासनविरुद्ध आवाज उठाउँदा १३ माघ १९९७ मा धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकले सिफलमा फाँसी दिएको थियो। ९ असोज १९६६ काठमाडौँको ओमबहालमा जन्मिएका माथेमा जेठ १९९...
-
सङ्क्रमण बढेपछि कास्कीमा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित
कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ । सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन्...
-
कृषि क्षेत्रमा दोब्बरले लगानी बढाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं। कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गर्नुभएको छ । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो । ‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँ...
-
४० लाख डोज मोर्डना खोप आज आइपुग्ने
काठमाडौँ । मंगलबारसम्ममा अमेरिकाबाट थप ४० लाख डोज खोप नेपाल आउने भएको छ। तीमध्ये सोमबार राति १६ लाख ६० हजार डोज र बाँकी २३ लाख ४० हजार डोज खोप मंगलबार बिहान नेपाल आइपुग्ने स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख सुरेन्द्र चौरासियका अनुसार विश्व बैंकको सहयोगमा नेपाल सरकारले खरिद गरेकोमध्येको खोप म...





















