• मन्त्रिपरिषद बैठक अनिश्चित

    काठमाडौँ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन । ‘केही मन्त्रीहरूमा कोरोना संक्...

  • खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : कार्की

    काठमाडौँ । नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उहाँले बताउनुभएको हो । 'नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ ...

  • ट्याटु खोपाउन लाइनमा बसेका युवकको मृत्यु

    काठमाडौँ । भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताउनुभयो । पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका ख...

  • धादिङमा पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता

    काठमाडौं । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरि...

  • प्रेस चौतारी म्याग्दीको अध्यक्षमा बानीयाँ

    म्याग्दी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा ब...

  • नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो : बास्कोटा

    काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताउनुभएको छ। प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको संकटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,“नेपालमा निष्पक्ष पत्र...

  • कोरोना संक्रमण दैनिक बढ्दैछ, भीडभाडजन्य गतिविधि नगरौं : अधिकारी

    काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड–१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताउनुभएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेक...

  • ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने

    काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए । पछिल्लो स...

  • वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ। यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो। 'आगामी शुक्रबारदेखि अझै अर्को मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ'...

  • डा.लोहनीलाई वीर अस्पतालमा पठाएपछि कर्मचारी विरोधमा

    काठमाडौँ । सरकारले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रमुखमा डा।गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन् । पटक–पटक नेतृत्व परिवर्त हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । विरोध स्वरुप उनीहरु बिहाान १० बजेदेखि अस्पतालमा धर्नामा बसेको स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध...