म्याग्दी । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक स्थान र सार्वजनिक से...
समाज
-
-
प्रधानमन्त्री कप : आर्मीको दोस्रो जित
काठमाडौँ । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । ११६ रनक...
-
एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा वस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’...
-
करेन्ट लागेर एक इन्जिनियरको मृत्यु
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो । उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्य...
-
वीर अस्पतालका ३० भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
काठमाडौं । पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँनुहुन्छ । विभिन्न...
-
बताससँग गरिएको नारायणहिटीको सम्झौता रद्द गर्ने तयारी
काठमाडौँ । सरकारले नारायणहिटी बरबार संग्राहलयभित्र बतास समूहले क्यान्टिन सञ्चालन गर्न गरिएको सम्झौता रद्द गर्ने तयारी गरेको हो । कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताससँगको ठेक्का सम्झौता...
-
सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नु हो : मन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्नका लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्...
-
भारतमा डेल्टा भेरियन्टबाट तीन महिनामा २ लाख ४० हजारको मृत्युः राष्ट्रसंघ
एजेन्सी । कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।राष्ट्रसंघ अन्तर्गतको...
-
कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीमा सुबेदी
बेनी ।कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा तुलसीनाथ सुबेदी सर्बसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा,सचिब राजु प्रसाद सुवेदी, कोषाध्यक्ष देबीप्रसाद शर्मा,सहसचिब ईन्द्र प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस...
-
जन्मदिनमा चार विपन्न विद्यार्थीलाई सहयोग
बेनी ।आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक समाजसेवीले म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । म्याग्दीको अन्...






















