काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७१ जना...
समाज
-
-
निर्वाचनको म्यान्डेट मान्दा अरुको टाउको दुख्यो : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पार्नुभएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झन्डोत्तलन कार्यक्रममा नेता सिंहले पहिलो चरणको निर्वाचनको म्या...
-
कोरोना कहर : स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने
काठमाडौँ । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ । यो निर्णयसँगै क...
-
नेपाली काँग्रेसका सचेतकद्वारा स्वास्थ्यमन्त्री खतिवडाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराउनुभएको छ । कोरोना संक्रमणको तेश्रो लहरको रुपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को फैलावट बढिरहेको समयमा स्वास्थ्य जोखिम कम गर्नका लागिअ आवश्यक पहल गर्न उहाँले स्वास्थ्यमन्त्री खतिवडाको ध्यानार्कषण गराउ...
-
सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनुभएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर...
-
सेवा निरन्तर जारी रहन्छ : बुद्ध एयर
काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवा निरन्तर जारी रहने जनाएको छ । पछिल्लो समय मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोम’ को संक्रमण र सन्त्रास तीव्र रुपमा फैलिरहेपनि हवाई सेवामा बुद्ध एयरले अधिकतम् सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गरिरहेकाले सेवा नरोकिने बताएको हो । बिहीबार एक सूचना जारी गर...
-
प्रेम टुटाएको रिसमा खुकुरीले हिर्काएर हत्या
काठमाडौँ । उदयपुरको साविक ववला गाविस–७ स्थित कात्तिकेमा २०६१ मंसिर १३ मा राति दुईजना युवा मानबहादुर तामाङको घरमा गए । उनीहरुले खुकुरी झिकेर ६३ वर्षका मान बहादुरलाई आक्रमण गरे, अनि लगभग मृत्यु भएको यकिन गरेपछि त्यहाँबाट भागे । राति ८ बजे आक्रमणको शिकार भएका मान बहादुरको धरान स्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठा...
-
शेयर बजारमा ५४ अंकको सुधार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ । शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्...
-
नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको विरोधमा विद्यार्थी
विराटनगर । अतिरिक्त शुल्क नतिर्ने अडानका साथ आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेजका विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । दुई हप्ताभन्दा लामो समयदेखि आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज परिसरमै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । विराटनगरको शुक्रबारे हाट चोकबाट सञ्चालक शर्माको पुत्ला...
-
मधेस केन्द्रित दलमा रुझान बढदो, तमलोपा र राजपा नेपालसमेत पार्टी पुनः दर्ता
काठमाडौँ । तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढ्न थालेको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आन्तरिक खिचलो बढ्दै जाँदा पुरानै नाममा तराई मधेस केन्द्रित दल दर्ता गर्ने क्रम ब...






















