• कुकुरको टोकाईबाट २ बालक घाइते

    उदयपुर । सडकमा डुलिहिड्ने भुस्याहा कुकुरको टोकाईबाट उदयपुरमा २ बालक घाइते भएका छन्। अनियन्त्रित डुलिहिड्ने कुकुरले मंगलबार विहान टोकेर त्रियुगा नगरपालिका ८ खाट मन्दिरस्थित सुपरसेन ऐकेडेमीका २ बालक घाइते भएका हुन्। स्कुल पढ्न जाँदै गरेका त्रियुगा नगरपालिका ८ का १२ वर्षीय सायल खत्री र ५ वर्षीय सुसिल बस्नेतलाई भुस्याहा...

  • माओवादीको मागः काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँ उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ । काठमाडौंमा हालै सम्पन्न आठौँ महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे बिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो । ‘चुरे विन...

  • ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

    कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुना...

  • राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारी दर्ता

    काठमाडौं । आगामी १२ माघका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता को...

  • म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना

    म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । सोमबार सम्पन्न ३१ औ वार्षिकोत्सब, २० औ क्याम्पस सभा तथा ११ औं अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), कोषाध्यक्षमा राजकुमार था...

  • मंगलाघाटमा निर्माणधिन घरको तीन तलाबाट खसेर हिस्तानका पुनको मृत्यु

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित मंगलाघाटमा निर्माणधिन घरको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन घरको तेस्रो तलबाट खसेर जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार र...

  • ३२ अंकले बढ्यो नेप्से

    काठमाडौँ । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आ...

  • साढे १३ अर्बको धान उत्पादन घट्यो

    काठमाडौँ । भित्र्याउने बेला वर्षा धानबालीमा क्षति पुर्‍याएपछि यो वर्ष पोहोरको तुलनामा करिब साढे १३ अर्ब रूपैयाँ कमको धान उत्पादन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान उत्पादन पोहोरको तुलनामा चार लाख ९१ हजार ८५ टनले घटेको छ। सरकारले चालु आर्थिक वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य क्विन्टलको २...

  • चार दिनपछि भेटियो हिमपहिरामा बेपत्ता पुरूषको शव

    मनाङ । हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन्। मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरूङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरूङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएक...

  • थप ३२६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५...