विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यहीँ पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो। सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार...
समाज
-
-
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
काठमाडौँ । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का को घाटी थिचेर हत्या गरेका हुन्। गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख...
-
ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु (तस्बिरहरु)
ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ स्थित ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल मगर संघ इकाई समिति ओखरबोटको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि उक्त भाषा प्रशिक्षण सुरु भएको हो । भाषा प्रशिक्षणको वडा अध्यक्ष दिलिपकुमार शेरचनले इकाई समितिको सभाहलमा एक कार्यक्रमका विच उद्घा...
-
थप २१६ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ३१जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९ ज...
-
मलामी बस दुर्घटनामा मृत्यु हुने चार जनाको सनाखत
बुटवल । दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परि मृत्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको छ। बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको थियो। ३६ जना मलामी बोकेर गएको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका वडा...
-
गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । उहाँले आइतबारै गुरुङ, पौडेल र शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर...
-
प्रधानसेनापति शर्मा स्वास्थ्य परीक्षण गर्न भारत जाँदै
काठमाडौँ । अस्वस्थ्यताका कारण तीनपटक महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता नजनाएका प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैहुनुहुन्छ । नेपाली सेनाकाअनुसार शर्माले पुस १८ देखि ३० गतेसम्मका लागि बिदा लिनुभएको हो । त्यो अवधिमा शर्मा स्वास्थ्य परीक्षणको लागि भारत जाने सेनाले जना...
-
एमसिसीविरुद्ध साना वामपन्थी दलद्धारा प्रदर्शन
काठमाडौँ । एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । २२ राजनीत...
-
गर्भवतीको हवाई उद्धार
खोटाङ । डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि...
-
मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर ब...


























