• जापानमा प्रथम मोना फेस्टिबल हुँदै,फेस्टिबल सफल बनाउन संघ संस्थाले सघाउने

    बेनी । जापानमा पहिलो पटक मोना फेस्टिबल हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापानको आयोजनामा जापानमा म्याग्दीलाई चिनाउने उद्धेश्यले टोकियो स्थित ईताबासी कुको खामिईताबासीमा आगामी अप्रिल २७ र २८ तारिखमा म्याग्दी (मोना) फेस्टिबल हुने भएको हो ।नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐति...

  • म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)

    म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । ...

  • गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

    बागलुङ। बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो ।पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोट...

  • म्याग्दी जिल्ला भलिबल संघको प्रथम साधारणसभा

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो ।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्ला...

  • मगर दिवसमा बेनीमा दोस्रो अन्तर मावि सालैजो तथा शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुँदै

    बेनी । नेपाल मगर संघको ४२ औैं स्थापना दिवस तथा संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा दोस्रो अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुने भएको छ । नेपाल मगर संघ जिला समन्वय समिति म्याग्दीको आयोजनामा फागुन १५ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमशः ...

  • बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित  बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट गिरी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँ यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी कार्यसमितिको उपाध्यक्षमा राजेन...

  • म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

    बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–...

  • दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव सम्पन्न

    पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि संस्थाको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम...

  • नेपाल शिक्षक संघ रघुगंगाको चौथो प्रतिनिधिसभा

    बेनी । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ ।पालिकाको वडा नम्बर ६ स्थित पाखापानीमा सम्पन्न भएको चौथौ प्रतिनिधि सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले पहिलो प्राथमिकता राखेर काम गरेको बताउँदै समाज निर्माणमा ...

  • लोकप्रीय गायक सापकोटाको ‘हैना भन्नीलाई’ ले संगीतप्रेमीहरुको मन जित्दै

    म्याग्दी । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री परियारको सुमधुर ...