• निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा रिजाल

    बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरे...

  • खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग (तस्बिरहरु)

    बेनी । भारतिय दुताबासले म्याग्दीको खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकोछ । शुक्रबार दुताबासले बेनीमा एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिका–६ स्थित खिबाङ आधारभुत विद्यालयलाई दुई थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो । भुतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्र बेनीले आयोजना गरेको स्वागत कार्...

  • जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा क...

  • थप २६० जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४९ जना न...

  • श्रेष्ठको ‘सन्त नेता किसुनजी’ लोकार्पण

    बेनी ।नेपाली कांग्रेस म्याग्दीका नेता अजय मिलन श्रेष्ठ द्वारा लिखित ‘सन्त नेता किसुनजी नामक पुस्तक लोकार्पण गरिएको छ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्र...

  • थप २९३ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना न...

  • राप्रपालाई जनताको पार्टी बनाउन नेतृत्व फेरियोः महामन्त्री राणा

    दाङ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले राप्रपालाई जनताको पार्टी बनाउनका लागि कमल थापाको बहिमर्गन गरिएको बताउनुभएको छ। अहिले सम्म राप्रपा नेताको मात्रै पार्टी भएको भन्दै राणाले जनताको पार्टी बनाउनका लागि नेतृत्व परिवर्तन गरिएको बताउनुभयो। दाङ तुलसीपुरमा आयोजित सभामा बोल्दै राणाले भन्नुभयो, ‘राप्रपालाई जनताको पार...

  • महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफ...

  • एमाले बाँकेका उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौँ । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराउनुभएको हो । धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिनुभयो । उहाँले भ...

  • दैनिक करिब ६ करोडको तरकारी आयात

    काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ ...