काठमाडौँ । १२ देखि १७ वर्षक बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ...
समाज
-
-
चिसो बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह
मनाङ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ। हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसा...
-
सिरहामा आजदेखि दुई दिने निषेधाज्ञा जारी
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा निषेधाज्ञा जारी गरेको छ हो । सीके राउत नेतृत्वको जनमत पार्टीले आज र भोलि दुई दिन सिरहा बन्दको घोषणा गरेसँगै ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको सिरहा प्रशासनको विज्ञप्तीमा उल्लेख ...
-
गण्डक नहर : नेपालकै नदीबाट पानी छाड्नका लागि भारतको भर
परासी । पछिल्ला वर्ष गण्डक नहरमा भारतीय पक्षले समयमै पानी नछाड्दा मर्कामा परेका नेपाली किसान यस पटक भने नेपालतर्फकै संरचना भत्किएका कारण मर्कामा परेका छन् । भारतीय पक्षले नेपालतर्फको नहरमा पानी छोडेपछि गहुँ, मसुरो, तोरी, आलु लगायतका तरकारी बालीमा सिँचाइ गर्न सहज भए पनि नहरले छोएको नेपालतर्फको ठुलो हिस्सामा भौतिक संर...
-
थप २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय २५ जना न...
-
हिमपातका कारण तीन जिल्लाका प्रहरी चौकी सदरमुकाममा सारिए
सुर्खेत । हिमपात सुरु हुन थालेसंगै डोल्पा, हुम्ला र मुगुको माथिल्लो भागमा रहेका सिमा प्रहरी चौकी र अन्य चौकीहरु सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा गाभिएको (मर्ज) गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३ जिल्लाका ८ वटा प्रहरी चौकी जिल्लास्थित प्रहरी कार्यालयमा गाभिएको हो। डोल्पामा दुई सिमा प्रहरी चौकी ...
-
अब कर्णालीले निर्यातमा पनि जोड दिनुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा पनि जोड दिन आग्रह गर्नुभएको छ । युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेकोमा अब निर्यातमा जोड दिन आग्रह गर्नुभएको हो। कर्णालीमा रहेका करोडौं रुपैयाँका ब...
-
अझैं २१ स्थानीय तहले ल्याउन सकेनन् बजेट
काठमाडौँ । चालु आर्थिक वर्षको करिब साढे पाँच महिना बितिसक्दा समेत अझैं २१ वटा स्थानीय तह बजेटबिहिन बन्न पुगेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार कुल ७५३ स्थानीय तहहरुमध्ये पुस १२ गतेसम्म ७३२ वटा स्थानीय तहहरुले मात्र चालु आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन सकेका छन् । बाँकी २१ वटा स्थानीय तहल...
-
नेपालको लगातार पाँचौ जित, उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने
काठमाडौँ । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ। सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा जित हात पारेको हो। पहिलो सेट २५–८ ले जितेको नेपालले दोस्रो सेट २५–१४ ले जितेको थियो। तेस्र...
-
आफ्नै भवन बनाउँदै बागलुङ कांग्रेस
बागलुङ । नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएको छ। यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ। पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ। हालसम्म सात लाख ६२ हजार १५१ सङ्कलन भएको जनाइएको छ। सुरुआती चरणमा जिल्ला सदस्य ध...






















