• माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, न...

  • हिमनदी पग्लिँदा एसियाका लाखौँ मानिस प्रभावितः अध्ययन

    एजेन्सी । हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिँदा एसियाका मानिसको जीविकोपार्जनमा ठूलो असर परेको एउटा अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण अन्य क्षेत्रको तुलनामा एसियामा तीव्र ढंगले हिमनदी पग्लिएको विज्ञहरुले बताउनुभएको छ। जलवायु परिवर्तनले अस्वभाविक ढंगले हिमालको आकारसमेत घटेको जनाइएको छ । हिमनदी पग्लिँदा ...

  • पूर्व सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक पुरुष पक्राउ

    काठमाडौँ । अवकाश प्राप्त सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका–३ घर भएका ४२ वर्षीय कविराज कटुवाललाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताउनुभयो । कटुवालले मालबाहक पानी जहाजमा ‘मासिक ९ सय अमेरिकी डल...

  • पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर...

  • कर्मचारीलाई अन्तर स्थानीय तह कामकाज खटाउन नपाउने मन्त्रालयको निर्णय

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको छ। मन्त्रीयस्तर निर्णय गर्दै मन्त्रालयले लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने कार्य हालका लागि स्थगित गरेको हो । पुस ६ मा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय...

  • बेगखोलालाई बाल श्रममुक्त वडा घोषणा (तस्बिरहरु)

    म्याग्दी । बालबालिकालाई श्रमबाट मुक्त गरिएको उद्घोस सहित म्याग्दीको रघुगंगा गाउँपालिका–१ ,बेगखोलालाई बालमैत्री वडा घोषणा गरिएको छ । बुधवार बेगमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रत...

  • बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु

    प्रताप बानियाँ म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीयस्तरमा विवाद समाधान गर्नका ...

  • लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लाग्नुभएको छ । उहाँले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोप्नुभएको छ । सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी गाउँपालिकाका–१० जना युवाहरू आपसमा ...

  • तातोपानी कुण्डको संरक्षण गर्नुपर्छः उपमहासचिव गुरुङ

    प्रताप बानियाँ म्याग्दी । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले तातोपानी कुण्डको स्थलगत अवलोकनपछि संरक्षण गर्नुपर्ने बताउनुभएको हो । एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दीखोलाको कटानले जुनसुकै समयमा पन...

  • छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

    सिरहा । सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार बेलुका गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन वि...