• हिउँमै बसेर पढ्छन् विद्यार्थी !

    काठमाडौं । हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गरिरहेका छन् । हिउँले जाडो बढेपछि विद्यार्थी कोठा बाहिर घाम ताप्दै हिउँमै बसेर अध्ययन गरिरहेका हुन् । जिल्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ । कक्षा भित्र झन् बढी जाडो हुने भएकाले सबै कक्षा बाह...

  • सिङ्गामा महिलाहरुलाई सौन्दर्यकलाको डिप्लोमा तालिम सुरु

    म्याग्दी। ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनको लागि सौन्दर्यकला सम्बन्धी डिप्लोमा तालिम सुरु भएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको हो । म्याग्दीको बेनी नगरपालिका–४, नम्बर वडा कार्य...

  • महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तरक्रिया 

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला सशक्ति...

  • स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा नि...

  • चौकीको पक्की भवन बनेपछि नौमती बजाएर स्थानीयले मनाए खुशीयाली

    बेनी ।रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ।गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने उहाँको आशा छ। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले...

  • नेकपा एमाले म्याग्दीका अगुवा कार्यकर्तालाई प्रशिक्षण

    म्याग्दी । नेकपा एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणको दोस्रो दिन आज नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीको नीति, कार्यक्रम र कार्यदिशाको विषयमा प्रशिक्षण दिनुभएको छ । पार्टी कार्यालय हाँडेभिरमा आयोजित प्रशिक...

  • अन्नपुर्णको घारमा सार्वजनिक सुनुवाई (तस्बिरहरु)

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६, घारमा आइतबार पहिलो चौमासिकमा गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायत विषय माथी सार्वजनिक सुुनुवाई कार्यक्रम गरिएको हो । प्रमुख प्रशासक...

  • प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट पोइन्टलाई

    बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । शनिबार दिउँसो खुल्लामञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा समेत बेनी सामुदायिकलाई ४–५ ले न्यू वेष्ट पोइन्टल...

  • मालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोफिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ प्रतिस्पर्धा हुनेछन् । तीन दिनसम्म सञ्चालन हुन...

  • गलेश्वरमा शतबीज छर्नेको भिड (फोटो/भिडिओ)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध गलेश्वर शिवालयमा शनिबार बिहानैदेखि बाला चतुर्दशीका दिन शतबीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पशुपतिनाथको रूपमा परिचित गलेश्वर धाममा रातिदेखि नै टाढा टाढाका भक्तजनहरू आएका छन् । गलेश्वरमा रात भरी भजन कीर्तन गर्दै जाग्राम बसेर बाला चतुर्दशीको दिन बिहा...