म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रको मुख्य समस्या बनेको भष्ट्राचारलाई नियन्त्रण गर्न खोज्दा प्रतिकृयाबादीहरु एक भएको बताउनुभएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै ने...
समाज
-
-
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ
म्याग्दी । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार बिहान पक्राउ गरेको...
-
निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुवेदी
बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनबाट सुवेदीको नेतृत्वमा १९ सदस्य नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा कमल शर्मा मरासिनी, सचिवमा तारा बानिया (जगत), कोषाध्यक्षमा गणेश पौडेल, सदस्यहरुमा संस्कृति श्...
-
सोले डाँडा महिला सहकारीको १२ औं वार्षिक साधारणसभा
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, च्युरीबोट स्थित सोले डाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न वार्षिक साधारणसभाको मालिका गाउँपालिका उपाध्यक्ष एवं सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो । उपाध्यक्ष घर्ती मगर पु...
-
धवलागिरी गाउँपालिकामा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २४ गतेसम्म धवलागिरी गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन ...
-
जलजलामा सञ्चालित गण्डकी गोपाल गौशालालाई प्राप्त सहयोग सार्वजनिक
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–७, धाईरिङको गोकुलधाममा सञ्चालित श्री गण्डकी गोपाल गौशालालाई विभिन्न व्यक्ति तथा सहयोगदाताहरुले सहयोग गरेका छन् । गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरुबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म ...
-
धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार शर्मा , साहित्यकार श्रेष्ठ सहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण
बेनी । म्याग्दीको बेनी नगरपालिका -५, पुलाचौर स्थित जनकल्याण माध्यमिक विद्यालय स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा शुक्रवार एक समारोहबीच विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वित...
-
बाँसखर्क सुन्तला महोत्सव (फोटो फिचर)
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्क सुन्तला गाउँको नामले समेत परिचित बाँसखर्कमा सुन्तला महोत्सव सम्पन्न भएको छ । जलजला गाउँपालिका र वडा नम्बर १ को कार्यालयद्धारा शुक्रबार आयोजित महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत ...
-
धवलागिरी गाउँपालिकाको खोलाखर्कमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित खिबाङ गाउँको देउरालीमा नवनिर्मित खोलाखर्क झोलुङ्गे पुलको बिहीबार उद्घाटन भएको छ । धवलागिरि गाउँपालिका र झोलुङ्गे पुल सहयोगी संस्था (टिबिएसयु)को आर्थिक सहयोग, मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग र स्थानीयको जनश्रमदानमा निर्मित पुलको उद्घाटन गरिएको हो । ...
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
बेनी ।गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१, बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महो...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 1155
- Next Page »






















