म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे...
समाज
-
-
सोता गाउँ चिनाउन आयोजित महाशिवरात्री मेला सम्पन्न
बेनी । पर्यटन क्षेत्रको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–४,सिंगाको सोता गाउँलाई चिनाउन आयोजित महाशिवरात्री मेला–२०८१ सम्पन्न भएको छ । सोता स्थित सोता युवा क्लको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि सञ्चालित महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । मेलामा ...
-
नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा भरत अर्मजा
बेनी । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा भरत अर्मजा मगर चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट अर्मजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष दर्पण रोका मगरका अनुसार, कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर ,सचिवम...
-
सिंगाको सोतामा महाशिवरात्री मेला सुरु
बेनी । म्याग्दीको बेनी नगरपालिका–४,सिंगा स्थित सोतामा महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । सोता स्थित सोता युवा क्लबको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि उक्त कार्यक्रम सुरु भएको हो । सोता खेल मैदानमा सुरु भएको कार्यक्रमको उद्घाटन वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड...
-
प्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन एलाई
दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्नप्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन एले हात पारेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन एले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जितेको हो । ...
-
श्रेष्ठको २६औं कृति विमोचन
म्याग्दी । म्याग्दीका लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति 'बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटम...
-
दरबाङमा प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरु , खेलकुदले समाजमा एकता र आत्मविश्वास बढाउँछ : सांसद गर्बुजा
दरबाङ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘ खम्बिर’ले खेलकुद प्रतियोगिताले मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा व्यापक प्रभाव पार्ने बताउनुभएको छ । बुधबार दरबाङमा नेपाल तरुणदल म्याग्दीद्धारा आयोजित प्रथम तरुण कपको उद्घाटन गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले यसको नियमित अभ्या...
-
आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइँदै
काठमाडौँ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका व...
-
पात्लेखेतले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि
बेनी । प्रथम वडा कपको उपाधि पात्लेखेतले हात पारेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ,स्थित कोटगाउँमा आइतबार सम्पन्न प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–१० ,पात्लेखेतले जितेको हो । वडा कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको...
-
मोनाले मनायो १५ औं मोना स्थापना दिवस
बेनी । म्याग्दीबाट विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले पहिलोपटक मोना डे मनाएको छ । १५ औं मोना स्थापना दिवसको अवसरमा जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विशेष स्रोत कक्षाका विद्यार्थी अध्ययनरत तीनवटास्रोत कक्षाका ४२ विद्यार्थीला...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 1156
- Next Page »






















