विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८...
समाज
-
-
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : चिनियाँ रक्षामन्त्री वेइ
काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सं...
-
विशेषज्ञ चिकित्सकको नतिजा सार्वजनिक
काठमाडौं । विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो । काउन्सिलले लिएको परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्य...
-
मंगलाको काफलचौरमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु ,पाँच घाइते
बेनी। म्याग्दीको मंगला गाउँपालिका–२ स्थित काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० : ४५ को समयमा बाबियाचौरदेखी सल्यान जाने क्रममा काफलचौरमा ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा परि जिपमा सवार अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक किरणजङ्ग कु...
-
सुनसरी र झापाबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । शनिवार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम र धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक...
-
चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्रेको छ । नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर क...
-
आफ्नै घरको छतबाट खसेर ५० वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ...
-
दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने
काठमाडौं । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको विद्युत् विकास ...
-
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित
काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद प्रसाद ढकाल निर्वाचित भएका छन् । आइतबार विहान सार्वजनिक मत परिणाम अनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पछि पार्दै ढकाल विजयी भएका हुन् । ढकालले ५४.६२ प्रतिशत मत प्राप्त गरेरका छन् । ढकालका प्रतिद्वन्द्वी प्रधानले ४५.७...
-
चीनका रक्षामन्त्री वेई फेङहे काठमाडौंमा
काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि मात्र त्रिभुवन विमानस्थल झरेका हुन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनिय...


























