बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् । राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फरार रहेको बझा...
समाज
-
-
रामेछापमा दुर्घटनामा हुँदा १ जनाको मृत्यु
काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ एक्लेबरमा मालवाहक डिब्बा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश–३–१–००६ ख ३२० नम्बरको मालबाहक डिब्बा दुर्घटना हुँदा चालक प्रदिप कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले बताए । सो डिब्बा भ्यान दोलखाबाट ओखलढुंगातर्फ सामान लिएर जाँदै थियो ...
-
होम आइसोलेसनमा बसेका ६८ वर्षीय संक्रमितको मृत्यु
चितवन । कोरोना संक्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको न...
-
अवैधरुपमा भारत पसेका चार नेपाली भारतीय प्रहरीद्वारा पक्राउ
बैतडी । अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरब...
-
दुई लाख नगदसहित आठ जना जुवाडे पक्राउ
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९ सय ५ सहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार बुधबार बिहान...
-
उत्तरी छिमेकी चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि सीमामै
ताप्लेजुङ । उत्तरी छिमेकी चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङमा थन्किएका छन् । नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ मा दिएका फलामका ह्युमपाइप अलपत्र परेका हुन् । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटेले सिमाना कटाएर नेपालतर्फ लडाइएका ...
-
म्याग्दी नदीमा बेपत्ता किशोरको तीन दिनपछि शव फेला
म्याग्दी । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान तीन दिनपछि फेला परेको छ ।नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो । पोखराबाट आएको सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । गोताखोरको टोली मंगलब...
-
३८ अर्बको विदेशी लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । सार्वजनिक निजी साझेदा...
-
धरानमा कोरोनाका कारण तीन दिनको अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु
धरान । धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो। तीन दिनअघि ६७ वर्षिया वृद्धाको अस्पतालबाट घर ल्याएको भोलीपल्ट निधन भएको थियो। आज बिहान उनका ७४ वर्षिय श्रीमानको पनि उपचारको क्रममा...
-
अहिलेसम्म काठमाडौं उपत्यकामा ९३,७७५ जनामा कोरोना संक्रमण, ४२५ जनाको मृत्यु
काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रफ्तार काठमाडौं उपत्यकामा थप बढिरहेको छ । उपत्यकामा संक्रमणसँगै मृत्युको रफ्तार पनि बढिरहेको छ । काठमाडौं उपत्यका देशको केन्द्र भएको र यहाँ सबै ठाउँका मानिसहरु आउने भएका कारण पनि संक्रमण र मृत्युको दर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौ...

























