• नेपालमा ३०५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख...

  • मंगला गाउँपालिकामा लकडाउन

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा लडकडाउनको घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा विहिबार रातिदेखी आगमी मंसिर १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तिय क्षेत्र , प्रशासनिक कामकारबाहीले आवतजावतमा अत्याधिक बृद...

  • मालिका गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्र दरबाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा बसोबास गर्ने एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले कात्तिक २० देखि कात्तिक २८ गतेसम्म कार्यालय...

  • पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

    कञ्चनपुर । आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपु...

  • आठ जना कर्मचारी संक्रमित भएपछि त्रियुगा नगरपालिका बन्द

    उदयपुर । एकै दिन आधा दर्जन बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सदरमुकामको त्रियुगा नगरपालिका बन्द भएको छ । अघिल्लो दिन आएको पीसीआर रिपोर्टमा ३ महिलासहित ८ कर्मचारीमा संक्रमण देखिएपछि उच्च जोखिम भएको भन्दै नगरपालिकाले बिहीबारदेखि कामकाज रोकेको हो। बिहीबार विहान एक सूचना प्रकाशित गर्दै नगरपालिकामा एकैदिन ८ क...

  • कैलालीमा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

    धनगढी । कैलालीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ। बिहीबार घोडाघोडी नगरपालिका वडा नम्बर १ से १ च ५०८४ नम्बरको ट्रयाक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको ज्यान गएको हो। ठक्करपछि घाइते भएका लामिछानेलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याए पनि उपचार सम्भव नभएपछि...

  • भीरबाट खसेर एक महिलाको मृत्यु

    नवलपुर । जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधबार बिहान लापाकको भीर...

  • कैलालीमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

    कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो । कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान ...

  • ५६ हजार नगदसहित सात जना जुवाडे पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्नेरखेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६ सय १० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्र...

  • नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

    काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाल...