बैतडी । अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरब...
समाज
-
-
दुई लाख नगदसहित आठ जना जुवाडे पक्राउ
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९ सय ५ सहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार बुधबार बिहान...
-
उत्तरी छिमेकी चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि सीमामै
ताप्लेजुङ । उत्तरी छिमेकी चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङमा थन्किएका छन् । नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ मा दिएका फलामका ह्युमपाइप अलपत्र परेका हुन् । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटेले सिमाना कटाएर नेपालतर्फ लडाइएका ...
-
म्याग्दी नदीमा बेपत्ता किशोरको तीन दिनपछि शव फेला
म्याग्दी । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान तीन दिनपछि फेला परेको छ ।नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो । पोखराबाट आएको सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । गोताखोरको टोली मंगलब...
-
३८ अर्बको विदेशी लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । सार्वजनिक निजी साझेदा...
-
धरानमा कोरोनाका कारण तीन दिनको अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु
धरान । धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो। तीन दिनअघि ६७ वर्षिया वृद्धाको अस्पतालबाट घर ल्याएको भोलीपल्ट निधन भएको थियो। आज बिहान उनका ७४ वर्षिय श्रीमानको पनि उपचारको क्रममा...
-
अहिलेसम्म काठमाडौं उपत्यकामा ९३,७७५ जनामा कोरोना संक्रमण, ४२५ जनाको मृत्यु
काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रफ्तार काठमाडौं उपत्यकामा थप बढिरहेको छ । उपत्यकामा संक्रमणसँगै मृत्युको रफ्तार पनि बढिरहेको छ । काठमाडौं उपत्यका देशको केन्द्र भएको र यहाँ सबै ठाउँका मानिसहरु आउने भएका कारण पनि संक्रमण र मृत्युको दर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौ...
-
डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलुको प्रयोग
बझाङ । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सब...
-
बामदेव गौतमविरुद्धको रिटको सुनुवाइ आज
काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको आज सुनुवाइ हुँदैछ। गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। प्रतिनिधिसभा निर्वाचन २०७४ मा गौतम पराजित भएका थिए। गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियस...
-
बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जना पक्राउ
दाङ । प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज र कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ। बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने दुई फरक घटनामा संलग्न तीन आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । कात्तिक १५ गते राति मदिरा सेवन गरेर तुलसीपुर उपमहानरपालिका वडा नं....






















