म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग...
धवलागिरी गाउँपालिका
-
-
दरका बुढाथोकी खोला किनारमा मृत भेटिए
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –३, दरका केश बहादुर बुढाथोकी स्थानीय दरखोला किनारमा मृत भेटिएका छन् । अन्दाजी ४६ बर्षिय बुढाथोकी मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ...
-
मनोरम हिमाल
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानी र ताकमबाट देखिएको चुरेन र गुर्जा हिमालको मनोरम दृश्य । तस्बिर :साधन राम्जाली ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ...
-
धवलागिरीका बाढीपहिरो पीडितलाई मोना युकेद्धारा साढे दुई लाख सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ???????????????????????????????????? सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले व...
-
मराङ र खिबाङका तीन बिरामीलाई जापान र अष्ट्रेलियाबाट आर्थिक सहयोग
दिपक शर्माबेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका तीन जना बिरामीको लागि टच मराङ जापान र टच मराङ अस्ट्रेलियाबाट १ लाख ८१ हजार ५ सय सहित कुल २ लाख १ हजार ५ सय सहयोग प्राप्त भएको छ। मराङबाट विदेश गएर श्रम गरिरहेका मानिसहरुको संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको हो। प्राप्त भएको कुल रकम मध्य र...
-
म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा...
-
धवलागिरीको बिशेष गाउँसभा सम्पन्न,तीन करोड ४९ लाख बजेट बिनियोजन
उत्कृष्ट कर्मचारीलाई सम्मान मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ । ३४ वटा योजना तथा का...
-
दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु
बेनी । दरबाङ–धारापानी सडक स्तरोन्नतीको कार्य थालिएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी सम्म सडकको स्तरोन्नती थालिएको हो । सात किलोमिटर सडक स्तरोन्नतीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शिलन्यास गर्नुभयो । स...
-
म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन
बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको मोना युकेले जनाएको छ । संकलित रकम मध्ये पुर्नवासका लागि मोना अन्तराष्ट्रियलाई सात लाख र जिल्लाका स्थानीय तह मार्फ...
-
मंगोल नेशनल अर्गनाईजेशनद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई राहत सहयोग
दिपक पुन मगरबेनी । म्याग्दीका बाढी पहिरो पीडित परिवारलाई मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले राहत सहयोग गरेको छ । मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको नेतृत्वमा संकलित राहत विम र मराङका बाढी पहिरो पीडितहरुलाई एक लाख तीस हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो । जिल्लामा बाढी पहिरोबाट प्रभावि...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 36
- Next Page »


























