बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठन...
शिक्षा
-
-
मेडिकल कलेजविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन संयुक्त विद्यार्थी संगठनको अपील
काठमाडौं । केएमसी र नोबेललगायत मेडिकल कलेजमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकलगायतको ऐक्यवद्धताको लागि विद्यार्थी संगठनले अपिल गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायतलाई आन्दोलनमा सहभागि हुन र ऐक्यबद्धता जनाउन आग्...
-
एसइईको वैशाखमा र १२ कक्षाको परीक्षा जेठमा गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को प...
-
पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षाहरु स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरु हालका लागि स्थगित गरिएका हुन् । परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गर्दै सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेस्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी ...
-
त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्ष...
-
अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलनमा
काठमाडौँ । काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्। कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका नौ जना विद्यार्थीला...
-
जन्मदिनमा चार विपन्न विद्यार्थीलाई सहयोग
बेनी ।आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक समाजसेवीले म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । म्याग्दीको अन्...
-
लोपोन्मुख वनकरिया किशोरीहरूलाई तालिम
मकवानपुर । लोपोन्मुख आदिवासी वनकरिया जातिका किशोरीहरूलाई नेतृत्व विकास र वकालत तालिम दिइएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४, हाँडीखोलास्थित वनकरिया टोलमा आयोजित ४ दिने तालिममा वनकरिया समुदायका २२ जना सहभागी थिए । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना गरेको तालिममा क्यानडा सरकारको सहयोग रहेको थियो ...
-
मेडिकल कलेजको अतिरिक्त शुल्कबारे गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । सत्तारुढलगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको विषयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर ध्यानाकर्षण गराएका छन् । काठमाडौंको केएमसी, विराटनगरको नोबेल र पोखराको मेडिकल कलेजले एमबीबीस, बीडीएस अध्ययन विद्यार्थीसँग अतिरिक्त शुल्क मागेमा विद्यार्थी संगठनले कारबाहीको माग गरेका ह...
-
नोबेल मेडिकल कलेजका विद्यार्थी आज पनि प्रदर्शनमा
मोरङ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 89
- Next Page »


























