म्याग्दी । यहाँका तीन जना बृद्धबृद्धाले ८४ पुजाको अवसरमा विद्यालयलाई नगद सहयाेग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख र उहाँकी श्रीमति धनमाया पुनले एक लाख तथा सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही च्युरीबोट स्थित सिद्धार्थ मा...
शिक्षा
-
-
उपप्राध्यापकको परीक्षा प्रभावित भए जस्तोसुकै कदम चाल्ने अनेरास्ववियु चेतावनी
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय गतिविधि नियमित सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराउनुभएको हो । कार्यरत...
-
इन्टर्नसिपको माग गर्दै एमबीबीएस विद्यार्थीको माइतीघरमा धर्ना
काठमाडौँ । कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/०१६ ब्याचका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीहरू इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनस्वरुप उनीहरुले बुधबार माइतीघर मण्डलामा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका हुन् । सोमबार र मंगलबार विद्य...
-
प्रकाश माविका शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थी अन्धाधुन्ध लौराले निर्घात कुटपिट गरेका छन्। कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक ब्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन् । शिक्षकक...
-
नेपाल शिक्षक संघ मंगला गाउँपालिका अध्यक्षमा पुनः राम्जाली
बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः टेकबहादुर राम्जाली चयन हुनुभएको छ । शनिबार बावियाचौरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राम्जाली सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा धनश्याम सुबेदी ,महिला उपाध्यक्षमा रिता बोहोरा ,सचिवमा सुनिल सापकोटा ,सचिव अर्थमा झलकप्...
-
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति
काठमाडौँ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ । सोमबार मन्त्रालय र महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघब...
-
देशलाई बिगार्न शिक्षामाथि निरन्तर आक्रमण भइरहेको छ : शिक्षाविद्
काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुले बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताउनुभएको हो। छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्...
-
सुदूरपश्चिम विश्वविद्यालयमा दुई महिनादेखि ताला
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला दुई महिनाभन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक काम प्रभावित बन्न थालेका छन् । विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशकलगायतका पाँच पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको थियो । विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियु...
-
जन्मदिनको खर्च कटाएर जनता मावि दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग
धनिलाल गर्बुजा दग्नाम, ८ फागुन । म्याग्दीकी एक युवतीले आफ्नो जन्मदिनको खर्च कटाएर जनता माध्यामिक विद्यालय दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकाे छ । आईतबार रघुगंगा गाउँपालिका–४, दग्नाम स्थाई घर भई हाल सामुदायिक स्वस्थ्य ईकाई मौवाफाँटमा कार्यरत अहेव मायाँ गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा विद्याल...
-
विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नास्टको आज भएको ४५ औँ प्राज्ञसभामा उहाँले विज्ञान–प्रविधिको क्षेत्रमा ...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 91
- Next Page »














