• विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब !

    मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो। नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस...

  • दसैँअघि कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँ अगाडि नै गर्ने तयारी गरेको छ। परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दसैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएकाले सोहीअनुसार तयारी थालिएको बोर्डका अधिकारीले जनाउनुभएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्...

  • विद्यार्थीहरुले पाए कोरोना खोप

    काठमाडौं । प्लस टुका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो । काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेहरुको लामो लाइन देखिन्छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ ग...

  • चर्को शुल्क लिएको भन्दै विद्यार्थीद्धारा निजी इन्जिनियरिङ कलेजविरुद्ध प्रदर्शन

    काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग ...

  • इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल-इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो । इ...

  • निजी विद्यालयको चर्को शुल्कविरुद्ध सिन्धुलीमा विद्यार्थी संगठन आन्दोलित

    सिन्धुली । स्कुल बन्द रहेको अवस्थामा समेत वार्षिक शुल्क लिने निजी विद्यालयको दादागिरिविरुद्ध सिन्धुलीका विद्यार्थी सङ्गठन आन्दोलित भएका छन् । नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू सिन्धुलीद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले निजी विद्यालयहरुले विद्यार्थीहरुलाई ...

  • प्रधानमन्त्री निवासमा प्रदर्शनको तयारीमा लागेका शिक्षक विद्यालयबाटै पक्राउ

    काठमाडौँ । आन्दोलनको तयारीमा रहेका शिक्षकलाई विद्यालयभित्रबाट पक्राउ गरिएको छ। नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम.पि भुसालले बताउनुभयो। पक्राउ गरिएका शिक...

  • विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिन शुरु

    काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।...

  • प्रेरणाकी श्रोत भूलमाया तिलिजा

    नवीन जुग्जाली  ‘क्या नहिँ होता है जहाँ मे करनेवालो चाहिये अपने हीँ हथँँली पर सर लेके मदिना जानेवाला चाहिये ।’ अर्थात् यहाँ गर्न सके के हुँदैन जहाँ गर्ने वाला चाहियो आफ्नै हत्केलामा शिर लिएर मदिना जानेवाला चाहियो । संघर्ष गर्न सकेको खण्डमा, साहस उठाउन सकेको खण्डमा असम्भव भन्ने कुरा नहुँदोरहेछ भन्ने कुराको उद...

  • अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा तालाबन्दी

    काठमाडौं । अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै वन विज्ञान अध्ययन संस्थान हेटौंडाको डिन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास...