• त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को...

  • खिबाङ आधारभुत विद्यालयको ६३औं जन्मोत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्विर सहित)

    शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ स्थित खिबाङ आधारभुत विद्यालयले विविध कार्यक्रमको आयोजना गरेर आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार समाजसेवी क्याप्टेन रबिन्द्र गर्बुजा र गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको उपस्थितीमा आफ्नो जन्मोत्सव मनाएको हो । कार्यक्रममा क्याप...

  • सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

    सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई...

  • टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

    बुटवल ।रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ। आइतबार भएको दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ...

  • काठमाडौं वल्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

    पोखरा ।बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ ।२०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ ।हल कक्षा १ देखि ५ सम्म बेला...

  • शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास

    शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले आइतबार एक कार्यक्रमका विच शिलन्यास गर...

  • बन्चरो प्रहारबाट मकवानपुरमा एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् । कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजेको समयमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार...

  • निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु

    चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधिन पुलबाट मजदुर खसेका छन् । पुल निर्माणका लागी बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो । दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । मृतक यादव भारतको बे...

  • एकैदिन दुई हजार ५ सय ५९ मा कोरोना संक्रमण, पाँचको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना स...

  • संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

    सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जनाको पिसिआर र ४४७...