त्रिवि परीक्षा नियन्त्रकमा पुन:जोशी नियुक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन:पुष्पराज जोशी नियुक्त हुनुभएको छ । चार वर्षे पहिलो कार्यकाल पूरा गर्नुभएका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्‍म थियो। लगत्तै त्रिभुवन विश्‍वविद्यालयले मलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दियो ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार