ताप्लेजुङ । ताप्लेजुङका २ सामुदायिक र ४ संस्थागत विद्यालयका १३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार सामुदायिकतर्फ सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका ३ जना र आठराइ त्रिबेणी गाउँपालिकास्थित चाँगे माविका १ जना बिद्य...
शिक्षा
-
-
परीक्षा रोक्न माग गर्दै पद्मकन्या क्याम्पसमा प्रदर्शन
काठमाडौँ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पहिला खोप त्यसपछि परीक्षा भन्दै क्याम्पस अगाडि नाराबाजीसहित प्रदर्शन गर्ने ७ जनालाई नियन्त्रणमा लिइएको डीएसपी मिनबहादुर कुँवरले जानकारी दिनुभयो। भीडभाड हुँदा संक्रमण बढ्ने भन्दै विद्यार्थीहरुले प्रद...
-
पुरानो पाठ्यक्रमलाई निरन्तरता दिन माग गर्दै लुम्बिनी क्याम्पसमा तोडफोड
काठमाडौं । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा त्रिविको पुरानै पाठ्यक्रमलाई निरन्तरता दिन माग गर्दै आएका विद्यार्थी संगठनहरुले तोडफोड गरेका छन् । आज बिहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेता–कार्यक्रर्ताले क्याम्पसमा तोडफोड गरेका हुन् । उनीहरुले लामो समयदेखि त्रिविको पुरानै पाठ्यक्रमलाई नै निरन्तरता दिन माग गर्दै...
-
एसईई उत्तिर्ण हुने आमाहरुलाई सम्मान
बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भई उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । आइतबार विद्यालय परिवारले कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । एसर्ईई परिक्षामा विद्यालयबाट ९ जना सहभागि भएका थिए । शनिबार आएको एसईई नतिजा पछि आमाहरुको मु...
-
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भेटेर विद्यार्थी संगठनहरूले भने-विद्यार्थीलाई तत्काल कोरोना खोप दिइयोस्
काठमाडौं । सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप तत्काल लगाउन माग गरेका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई कोरोना खोप दिन माग गरेका हु...
-
लोकसेवा आयोगको परीक्षा नरोकिने
काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्...
-
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन
काठमाडौं । परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए । उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै ...
-
गगन थापाले मागे कक्षा १२ को परीक्षा स्थगित गर्नुको कारण
काठमाडौं । नेपाली कांग्रेसको युवा नेता तथा प्रतिनिधिसभाको सांसद गगन कुमार थापाले कक्षा १२ को परीक्षा स्थगित गर्नुको कारण माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै १२ को परीक्षा स्थगित हुने र अन्य परीक्षा सञ्चालन हुने कारण के हो भनेर सोधेका छन् । उनले भनेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा ...
-
एसईईमा मनपरी नम्बर
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४ सय ४४ छ । गत वर्ष ४ लाख ७२ हजा...
-
एसईई नतिजा प्रकाशित,यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म/संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा ...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 88
- Next Page »


























