• विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिन शुरु

    काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।...

  • प्रेरणाकी श्रोत भूलमाया तिलिजा

    नवीन जुग्जाली  ‘क्या नहिँ होता है जहाँ मे करनेवालो चाहिये अपने हीँ हथँँली पर सर लेके मदिना जानेवाला चाहिये ।’ अर्थात् यहाँ गर्न सके के हुँदैन जहाँ गर्ने वाला चाहियो आफ्नै हत्केलामा शिर लिएर मदिना जानेवाला चाहियो । संघर्ष गर्न सकेको खण्डमा, साहस उठाउन सकेको खण्डमा असम्भव भन्ने कुरा नहुँदोरहेछ भन्ने कुराको उद...

  • अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा तालाबन्दी

    काठमाडौं । अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै वन विज्ञान अध्ययन संस्थान हेटौंडाको डिन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास...

  • एसईईमा ताप्लेजुङबाट १३ जना विद्यार्थीले ल्याए ४ जीपीए

    ताप्लेजुङ । ताप्लेजुङका २ सामुदायिक र ४ संस्थागत विद्यालयका १३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार सामुदायिकतर्फ सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका ३ जना र आठराइ त्रिबेणी गाउँपालिकास्थित चाँगे माविका १ जना बिद्य...

  • परीक्षा रोक्न माग गर्दै पद्‌मकन्या क्याम्पसमा प्रदर्शन

    काठमाडौँ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पहिला खोप त्यसपछि परीक्षा भन्दै क्याम्पस अगाडि नाराबाजीसहित प्रदर्शन गर्ने ७ जनालाई नियन्त्रणमा लिइएको डीएसपी मिनबहादुर कुँवरले जानकारी दिनुभयो। भीडभाड हुँदा संक्रमण बढ्ने भन्दै विद्यार्थीहरुले प्रद...

  • पुरानो पाठ्यक्रमलाई निरन्तरता दिन माग गर्दै लुम्बिनी क्याम्पसमा तोडफोड

    काठमाडौं । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा त्रिविको पुरानै पाठ्यक्रमलाई निरन्तरता दिन माग गर्दै आएका विद्यार्थी संगठनहरुले तोडफोड गरेका छन् । आज बिहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेता–कार्यक्रर्ताले क्याम्पसमा तोडफोड गरेका हुन् । उनीहरुले लामो समयदेखि त्रिविको पुरानै पाठ्यक्रमलाई नै निरन्तरता दिन माग गर्दै...

  • एसईई उत्तिर्ण हुने आमाहरुलाई सम्मान

    बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भई उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । आइतबार विद्यालय परिवारले कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । एसर्ईई परिक्षामा विद्यालयबाट ९ जना सहभागि भएका थिए । शनिबार आएको एसईई नतिजा पछि आमाहरुको मु...

  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भेटेर विद्यार्थी संगठनहरूले भने-विद्यार्थीलाई तत्काल कोरोना खोप दिइयोस्

    काठमाडौं । सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप तत्काल लगाउन माग गरेका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई कोरोना खोप दिन माग गरेका हु...

  • लोकसेवा आयोगको परीक्षा नरोकिने

    काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्...

  • परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

    काठमाडौं । परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए । उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै ...