• म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट(सूचिसहित)

    म्याग्दी। म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गे स्थित जामुनाखर्क माविलाई नमुना विद्यालयको रुपमा छनौट गरेको हो । जमुनाखर्क मावि सहित देशभरबाट १०० व...

  • लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग

    अमित विश्वकर्मा बेनी ,बुधबार असार २४ गते ।नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं धौलागिरीका अध्यक्ष लायन बेदनाथ सुबेदिले बिद्यालयका प्रधानाध्यापक कमल पौडेललाइ पचास ह...

  • ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

    ताकम, शनिबार असार २० गते । म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म ...

  • शिख माविको आवासीय छात्रावास भवन शिलन्यास (तस्बिर /भिडियो)

    सुरेन गुरुङ्गशिख ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिको नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा बन्न लागेको ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शुक्रबार एक कार्यक्रमका विच शिलन...

  • शिक्षकहरुद्धारा कोरोना कोषमा ५ लाख २९ हजार रुपैयाँ बढी सहयोग

    बेनी ,विहिबार असार ०४ गते ।म्याग्दीको मालिका गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकहरुले संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा सामुदायीक विद्या...

  • यस बर्ष एसईईको नियमित परीक्षा नहुने

    काठमाडौँ ,बुधबार जेठ २८ गते । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । file photo शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्त...

  • एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

    काठमाडौं ,बुधबार जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसईई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । file photo मन्त्रालयले गठन गरेको सुझाव कार्य...

  • गलकोटको शिव माध्यामिक विद्यालयले विद्यार्थीलाई घरमै पुस्तक उपलब्ध गरायो

    थम्मन थापाबागलुङ ,शुक्रबार जेठ २३ गते ।गलकोट नगरपालिका वडा नम्बर ८ को एक सामुदायीक विद्यालयले घर आगनमै पुगेर विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । शिव माध्यमिक विद्यालय राजबगरले कोरोना भाइरस कोभिड– १९ को संक्रमणलाई मध्यनजर गर्दै घर घरमै पुगेर विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालयका प्रधानध्यापक हरी चालिसेले ...

  • नेबिसंघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी ,मंगलबार जेठ २० गते । नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत शैक्षिक संस्था खोल्न अगाडि सबै विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारी विद्यालयमा वा सामुदायिक क्यापसमा बनाइए...

  • एसईई परीक्षा जेठ अन्तिम साता गर्न सिफारिस

    काठमाडौं,शुक्रबार बैशाख १९ गते । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्...