• भुकम्प प्रभावित राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु

    साधन राम्जाली बेनी मंगलबार चैत्र १९ गते । २०७२ सालको भुकम्पले क्षति पु¥याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ...

  • कांग्रेस नेताहरू भन्छन् -एसईई प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार

    काठमाडौं ,शनिबार चैत्र १६ गते । प्रदेश–२को एसईई परीक्षा रद्द भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले केन्दीय सरकार जिम्म्ेवार हुनुपर्ने बताएका छन्। परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिन थालेपछि शुक्रबार साझ प्रदेश–२को परीक्षा रद्द गरिएको थियो। सरकारको लापरवाहीका कारण एसईई परीक्षा रद्द भएको...

  • म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना

    कमल खत्री बेनी बिहिबार चैत १४ गते । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयक...

  • ५० बर्षिय वडा अध्यक्ष गर्बुजा सहित तीन जना जनप्रतिनिधी एसईईमा सहभागी

    बेनी आइतबार चैत्र १० गते । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीमा एक वडा अध्यक्ष सहित तीन जना जनप्रतिनिधिहरुले पनि सहभागिता जनाएका छन् । जिल्लाको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसईईमा सहभागि हुनुभएको हो । सदरमु...

  • हावाहुरीका कारण राम्चे आधरभुत विद्यालय भवनमा क्षति

    बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनमा क्षति पु¥याएको छ । बुधबार राति चलेको हावाहुरीले कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रश...

  • म्याग्दीमा माध्यमिक परिक्षाको तयारी पुरा

    बेनी शुक्रबार चैत्र ८ गते । आगमी चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । परिक्षा लक्ष्यित म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको जिल्ला शि...

  • बासखर्कका पुर्जा पुनद्धारा शान्ति कोषलाई पचास हजार सहयोग

    बेनी बिहिबार चैत्र ७ गते । गरिब र विपन्न परिवारको उपचारमा सघाउँने उदेश्य सहित स्थापना हुन लागेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई आर्थि सहयोग प्राप्त भएको छ । एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ शान्ति कोषको अभियानलाई पर्वत जलजला गाउँपालिका –१बासखर्क निवासी हाल हङकङमा कार्यरत इन्द...

  • विद्यालयमा भलिबल प्रशिक्षण

    बेनी बिहिबार चैत्र ७ गते । जिल्लाको सदरमुकाम बेनीमा रहेको बेनि सामुदायिक माध्यमिक विद्यालयमा भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।शैक्षिक क्षेत्रमा साविक पश्चिमाञ्चलमा उत्कृस्त विद्यालयको रुपमा पुरस्कृत हुन सफल विद्यालयमा दुई महिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो । शैक्षिक गुणस्तर संगै खेलकुदको विकास गर...

  • म्याग्दीबाट एसईईमा २२ सय ४२ विद्यार्थी सहभागी हुँदै, ३१ जना अयोग्य

    साधन राम्जाली बेनी मंगलबार चैत्र ५ गते । यो बर्षको माध्यमिक परिक्षा (एसइइ)मा म्याग्दीबाट दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । ९ वटा परिक्षा केन्द्र रहेको म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्...

  • बहिरा विद्यार्थीलाई पुरस्कार वितरण

    समिर रोका मगर बेनी मंगलबार चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीह...