बेनी ,सोमबार बैशाख ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाले आइतबार वडा नं ५ झिं र ६ पाखापानीमा एक कार्यक्रमका विच जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सामाग्री सहयोग गरेको हो । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम ...
शिक्षा
-
-
पुलाचौरको जनकल्याण माविमा अक्षयकोष स्थापना
प्रताप बानियाँ म्याग्दी,आइतबार बैशाख २९ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर जनकल्याण मावि अक्षयकोषको अनावरण गरिएको हो । विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने...
-
परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया
बेनी बिहिबार बैशाख २६ गते । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार त्रिभुवन विश्व विद्यालयका पदाधीकारी, क्याम्पस सञ्चालक समिति तथा शिक्षक कर्मचारीबीच वार्षिक परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीले नतीजालाई सुधार गर्न परिक्षा...
-
मंगला गाउँपालिका अध्यक्ष रोका मगरद्धारा क्याम्पसलाई आर्थिक सहयोग
बेनी ,बुधबार बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले आफूले प्राप्त गरेको सेवासुविधाको रकम क्याम्पसलाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोका मगरले बुधवार गाउँपालिका केन्द्र बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसलाई २ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।जनप्रतिनिधि भएवापत पाउने सरकारी से...
-
देविस्थानको प्रतिनर्मा आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग
बेनी,मंगलबार बैशाख २४ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको एक विद्यालयका विद्यार्थीहरुलाई एक बर्षका लागि शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । देविस्थानको घरथोकमा अवस्थित प्रतिनर्मा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समाजसेवी दमप्रसाद कोरेठेगा मगरले स्थापना गर्नुभएको“दमप्रसाद कोरेठेगा फाउण्डेशन नेपाल”...
-
कक्षा १२ को वार्षिक परीक्षा आजदेखि, करिब साढे ४ लाख परीक्षार्थी सहभागी
काडमाण्डौ ,आइतबार बैशाख १५ गते । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८...
-
टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए
ध्रुबसागर शर्मा म्याग्दी मंगलबार बैशाख १० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकल...
-
“गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” नागोयामा मोना साँझ हुने
म्याग्दी ,बिहिबार बैशाख ५ गते । जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रिय कार्य समितिको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जिल्लामा रहेका गरिव विपन्न ,र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयाेगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको मोना नागोया क्षेत्रिय ...
-
आफन्तको स्मृतिमा विद्यालयलाई साढे दुई लाख सहयोग
बेनी शुक्रबार चैत्र २९ गते । यहाँका एक दम्पत्तिले स्वर्गिय आफन्तकोृ स्मृतिमा दुर्गम विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापा मगरले म्याग्दीको मालिका गाउँपालिका -३ औलाखर्कमा रहेको गोरक्ष आधारभुत विद्यालयमा साढे दुई लाख रुपैयाँको अक्षकोष स...
-
नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम
प्रताप बानियाँ म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु ...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 89
- Next Page »


























