दरबाङ,बुधबार पुष ९ गते । म्याग्दीको मालिका –६ दरबाङमा शिक्षकलाई प्रमाणिकरण तालिम दिइएको छ । गण्डकी प्रदेश अन्तर्गत शिक्षा तालिम केन्द्रको आयोजना तथा मालिका गाउँपालिका शिक्षा शाखाको समन्वयमा साे दश दिने तालिम सम्पन्न भएको हो । तालिममा बिषयगत प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय तथा शिक्षण विधिहरुका बारेमा प्रशिक्ष...
शिक्षा
-
-
नेपाल मगर विद्यार्थी संघ,४ नम्बर प्रदेशको अध्यक्षमा आले र सचिवमा म्याग्दीका रोका चयन
बागलुङ ,आइतबार पुस ६ गते । नेपाल मगर विद्यार्थी संघ ,४ नम्बर प्रदेशको अध्यक्षमा बागलुङका विष्णु आले चयन भएको छ । भने सचिवमा म्याग्दीका समिर रोका । पौष ४ गतेदेखि बागलुङमा सुरु भएको प्रथम अधिवेशनबाट आले अध्यक्षमा चयन हुनुभएको हो । उहाँको अध्यक्षताका १९ सदस्यीय प्रदेश समिति गठन भएको हो । जसको उपाध्यक्ष प्रे...
-
अन्नपुर्ण शिक्षक महासंघद्धारा घाईते प्रअको उपचारमा करिब एक लाख रुपैयाँ सहयोग
म्याग्दी, शनिबार पुस ५ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट घाईते हुनुभएकी स्थानीय विद्यालयकी प्रअ इन्द्राकुमारी पुनको उपचारमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका शिक्षक र विद्यालय कर्मचारीहरुले रु ९० हजार बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाको अ...
-
नेविसंघद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
बेनी ,शुक्रबार पौष ४ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले विद्यार्थीलाई शैक्षि सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक वितरण गरेको हो । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेव...
-
हुम्लामा बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता
हुम्ला ,शुक्रबार पुस ४ गते । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा स...
-
न्यु वेष्ट प्वाइन्टले मनायो २७ औं वार्षिक उत्सव
बेनी ,बुधबार पुस २ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट कलेज तथा आवासीय माविले २७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । विद्यालय प्राङ्गनमा आयोजित दिवसको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गदैं विद्यालयले जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो ...
-
सिद्धार्थ माविका विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण
च्युरिबोट,मंगलबार पुस ०१ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ सम्मान ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण ,शैक्षिक ...
-
शिख माविले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर सहित )
सुरेन गुरुङ शिख ,सोमबार मंसिर १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिका– ५ शिख स्थित शिख माध्यामिक विद्यालयले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विविध कार्यक्रमको आयोजना गरी आफ्नो ६५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्...
-
पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्दै इलामको माङसेबुङ गाउँपालिका
इलाम ,बुधबार मंसिर ११ गते । इलामको माङसेबुङ गाउँपालिकाले पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्ने भएको छ । नेपालमा पहिलोपटक स्थानीय लिम्बू भाषालाई सरकारी कामकाजी भाषा लागू गरेको माङसेबुङले सार्वजनिक सूचना प्रकाशन गरी करारमा भाषिक कर्मचारी माग गरेको छ । गत ३ मंसिरमा ‘भाषिक कर्मचारी करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना’ प्...
-
जुरेस र बालक्लबद्धारा विपन्न परिवारका विद्यार्थीलाई पोषाक सहित शैक्षिक सामाग्री सहयोग
बेनी ,बुधबार मंसिर ४ गते । जिल्लाको बेनी नगरपालिका –८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाक सहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बालक्लबको नेतृत्वमा संकलित तीन हजार रुपैयाँ बराबरको विद्या...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 91
- Next Page »














