• म्याग्दी र बागलुङ सहित चार जिल्लामा २ गते देखी ३ गते सम्म बिद्युत सेवा बन्द हुने

    बेनी शुक्रबार त्रैत १ गते । । भोलि चैत २ गतेदेखी म्याग्दी ,बागलुङ, पर्वत, र मुस्ताङ चार जिल्लामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प गर्ने भएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्र...

  • दरवाङ बजारमा सिसिटिभी जडान

    बेनी ,मंगलबार माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्य...