• नेपाल विद्युत प्राधिकरणको नाफा साढे १० अर्ब

    काठमाण्डौ ,शुक्रबार चैत २१ गते । नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो । kulman प्राधिकरणको ३४ औँ वार्ष...

  • बागलुङ्गकी कोरोना संक्रमित युवतीका परिवारका ४ जनाको रिपोर्ट नेगेटिभ

    बागलुङ ,बुधबार चैत १९ गते । कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संग संगै आएका गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौ पठाएको थियो । परिक्षणका लागि पठाईएको मध्ये अन्सुका ...

  • दाजुङखोला लघुजलविद्युत परियोजना मर्मत पछि विद्युत आपुर्ती सुरु

    म्याग्दी ,मंगलबार चैत ११ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित दाजुङ्गखोला लघुजलविद्युत परियोजना पछि विद्युत उत्पादन सुरु भएको छ । लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको थियो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म...

  • अमेरिकन आइडलमा नेपालका दिवेशले गाउँदा तीनैजना जजले उभिएर जब‘वान्स मोर’ भनेपछि ……(भिडियो)

    काठमाण्डौं ,मंगलबार चैत ०४ गते । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् । स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गर...

  • गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)

    पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...

  • दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक शेयर

    बेनी मंगलबार चैत १९ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले शेयर आह्वान गरेको पहिलो दिनमै करिब ३ करोड रुपियाँ बराबरको संस्थापक सेयर संकलन भएको छ । धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना निर्मा...

  • कुलमानको अर्को कदम : विपन्न वर्गलाई धमाधम निस्शुल्क मिटर वितरण

    काठमाण्डौ, बिहिबार चैत्र १४ गते । आर्थिक अवस्था कमजोर भएका ९विपन्न वर्ग० घरपरिवारलाई निस्शुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निस्शुल्क मिटर जडान सुरु गरेको हो । kulman विपन्न वर्गले प्राधिकरणको माप...

  • म्याग्दी र बागलुङ सहित चार जिल्लामा २ गते देखी ३ गते सम्म बिद्युत सेवा बन्द हुने

    बेनी शुक्रबार त्रैत १ गते । । भोलि चैत २ गतेदेखी म्याग्दी ,बागलुङ, पर्वत, र मुस्ताङ चार जिल्लामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प गर्ने भएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्र...

  • दरवाङ बजारमा सिसिटिभी जडान

    बेनी ,मंगलबार माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्य...