काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
म्याग्दी न्युज विशेष
-
-
प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उदघाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएको छ ।धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएको हो ।लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गर्नुभयो । २०७२ सालको भूकम्पमा भत्किए...
-
म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ कार्यालय म्याग्दीका अनुसार ,बेनी नगरपालिका वडा नम्बर ४ का ३४ बर्षिया एक महिला,सोही नगरपालिका वडा नम्बर ६ का ५३ र ६७ बर्षिया दुई महिला ,बेनी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षिय पुरुष र ४१ बर्षिया एक महिला ,बेनी नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय ए...
-
स्तरोन्नति गर्न बेनी-जोमसोम सडक दैनिक ९ घण्टा बन्द
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी-जोमसोम-कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो । आयोजनाका सूचना अधिकारी अश्विनीकुमा...
-
अर्जमका एक पुरुष १७ दिनदेखि बेपत्ता
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–१ ,का अर्जम एक पुरुष १७ दिन देखि सम्पर्कविहीन हुनुभएको छ। गएको चैत्र २२ गते राती ९ बजेदेखि सम्पर्कविहिन भएका ५६ बर्षिय पृथु नेपाली परिवारको सम्पर्क विहीन हुनुभएको हो । लामो समय सम्पर्कविहिन भएपछि नेपालीका परिवारले खोजीकार्यका लागि अपिल गरेका छन् । मानसिक रोगी नेपालीको गाउँका साथै...
-
नेपालमा थपिए १७३६ जना कोरोना संक्रमित , ११को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा...
-
म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
-
स्थापना दिवसमा नेविसंघद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
बेनी ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजि...
-
सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभ...
-
हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालिन सेवा केन्द्र स्थापना,मन्त्री पुनद्धारा उद्घाटन
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालिन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी प...


























