• कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्री शाहीको पद जोगियो

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । एमालेले समर्थन फिर्ता लिएपछि उहाँले आज विश्वासको मत लिनुभएको हो । माओवादी केन्द्र, कांग्रेस र एमालेका माधवकुमार नेपाल समूहले शाहीको पक्षमा मतदान गर्दा मुख्यमन्त्री पद जोगिएको हो । नेपाल समूहका प्रकाश ज्वालाको नेतृत्वमा एमालेका क...

  • सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...

  • ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण सुरु गरेको हो । विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले कर सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ ।...

  • खाद्यान्न ढुवानीमा आनाकानी,ठेकेदारले एक साताभित्र ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव हुने

    वीरेन्द्रनगर–हुम्ला । ठेकेदारको लापरबाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । विशेष गरी ५ जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । ठेकेदारले बिक्री केन्द्रमा चामल लैजान अटेरी गरेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ । अहिले डोल्पाको काइके, मुगुको कालै र रातापा...

  • ५३४ जना कोरोना संक्रमित थपिए ,५को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।          स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ ...

  • पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभा

    बेनी । नेपाल मगर ससंघ ,म्याग्दीले पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगखोला जंगलमा घास काट्न जाने क्रममा माथीबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाइते हुनुभएका गर्बुजाको चैत २० गते पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा...

  • ५१७ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । यस्तै २४ घण्टाम...

  • भकिम्लीलाई जातीय छुवाछूत मुक्त वडा घोषणा गरिने

    बेनी । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि बेनी नगरपालिका–३, भकिम्लीलाई जातीय छुवाछूत मुक्त वडा घोषणा गरिने भएको छ । प्रगतिशील दलित मञ्चले विगत तीनबर्ष देखि छुवाछुत मुक्त वडा बनाउन दलित समुदायले गैरदलितको उपस्थितिमा निरन्तर कार्यक्रम गरिरहेका छन् ।आइतबार भकिम्लीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जातीय भेदभाव तथा छु...

  • थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास...

  • नगरपालिकाद्धारा घरधनीलाई डस्टबिन वितरण

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले बजारमा फोहोर व्यवस्थापन गर्न घरधनीलाई डस्टविन वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टविन वितरण गरिएको हो ।आइतबार एक कार्यक्रमका विच वडा नम्बर ७ को विरेन्द्र चोक टोल सुधार समिति अन्तर्गत घरधनीलाई डस्टबिन हस्तान्तरण गरेर सो कार्यको सुर...