म्याग्दी । बेनी–जोमसोम सडकमा ६ दिनपछि सिधा यातायात सेवा सुचारु भएको छ । उत्तरी-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले चैत १४ गतेदेखि म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सडक स्तरोन्नति, बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने...
म्याग्दी न्युज विशेष
-
-
धवलागिरीको मुदीमा कांग्रेसको संगठन विस्तार तथा पुर्नगठन
बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियान गरेको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । उपसभापतिमा शेरबहादुर...
-
नेपालमा थप १५२ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्...
-
विपुल पोखरेलको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा (नामावली सहित)
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष पदका...
-
नेपालमा थप १६२ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्य...
-
म्याग्दीमा थपिए १२ जना कोरोना संक्रमित
म्याग्दी । म्रिस्तिखोला हाईड्रोमा काम गर्ने कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति यही १६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ की एक जना महिला र क्रमशः वर्ष २१, २३, २७, २८, ३१, ३३, ३७, ३७, ४४, ५...
-
गाउँपालिका अध्यक्ष भण्डारीलाई मातृ शोक
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी तथा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारीलाई मातृ शोक परेको छ । भण्डारीकी आमा नैनकली भण्डारीको ८५ बर्षको उमेरमा निधन भएको हो । मंगलबार राति १०:२ बजेकाे समयमा भगवति स्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । जिल्लाको रघुगंगा गाउँपालिका वडा ...
-
नेपालमा थप १६७ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख...
-
बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा १९ गतेसम्म बन्द हुने
बेनी । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको...
-
थ्री नेसन्स कपको उपाधि नेपाललाई
काठमाडौं । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। https://fb.watch/4xCgYP_1hd/ यसअघि नेपालले सन् २०१६ मा एएफस...
























