• अन्नपूर्ण गाउँपालिकाको गाउँसभा सम्पन्न (तस्बिर सहित)

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत गर्नुभएको...

  • ६६ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ रहेको छ । मुलुकभर ८ सय २५ जना संक्रमि...

  • जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्ध...

  • राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र

    म्याग्दी । नेपाल मगर विद्यार्थी संघले बेनीमा  आयोजना हुने रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारीलाई तिब्रता दिएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको आगामी फागुन २७ र २८ गते दुई दिनसम्म बेनीमा राष्ट्रिय विस्तारित भेला हुनेछ । संघले शनिबार पत्रकार सम्मेलन मार्फत भेलाको आन्तरिक तयारीलाई तिब्रता दिइएको जनाए...

  • नक्कली बाबु प्रकरण : वडा अध्यक्ष र सचिवद्धारा प्रहरी समक्ष आत्मसमर्पण

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका वडा अध्यक्ष पुन र सचिव आले मगरले बुधबार प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...

  • म्याग्दीमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता ‘किसुनजी’को १०औं स्मृति सभा

    बेनी । नेपाली कांग्रेस मयाग्दीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को १० औं स्मृति दिवस मनाएको छ । विहिबार कांग्रेस म्याग्दीले पार्टी कार्यालयमा स्मृती सभाको आयोजना गरेर स्मृती दिवस मनाएको हो । कार्यक्रममा जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले किसनजी प्रति श्रद्धा...

  • मौलिक लोक भाका शिरफुले गितको छायांकन

    चर्चित लोक गायक/गायीकाद्धय गर्बुजा र थापा सम्मानित बेनी । मौलिक लोक भाका  शिरफुले गितको छायांकन गरिएको छ ।नेपालका वरिष्ठ लोक गायक खड्ग गर्बुजा र लोक गायिका धनकुमारी थापाको स्वरमा रहेको मौलिक लोक भाका शिरफुले गीतको पर्बतको जलजला गाउँपालिका वडा नम्बर २, स्थित वगरफाँटमा छायांकन गरिएको हो । मगर समुदाय संगै म्याग्दीको पु...

  • छिस्तीमा हवाई चप्पल उत्पादन सुरु

    बलेवा । बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न सुरु गरेका छन् । रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न सुरु गरेका हुन् । केही स...

  • रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

    बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका– ३ डाँडागाउँको पात्लेका  ६३ बर्षिय हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा स...