बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिकावडा नम्बर २ बाहुनगाउँ काँडादेखि जुग्गा खोला तर्फ जान थालेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा गाडी चालक वडा नम्बर ३ का अन्दाजी २६ वर्षीय कमरा रोका मगरको मृत्यु भएको वडा नम्बर २ क...
म्याग्दी न्युज विशेष
-
-
नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् ।२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ...
-
विद्युत सेवा अबरुद्ध
बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहमा समस्या आएपछि मंगलबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन...
-
संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगका विरामी हुन् : पुर्व मन्त्री बस्नेत (भिडिओ सहित )
बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगी भएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले संसद विघटनलाई लिएर विरोधीहरुले कुब्याख्या...
-
वडा अध्यक्ष तिलिजाको सम्झनामा गाउँपालिकाको श्रद्धाञ्जली सभा
सुरेन गुरुङपोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो...
-
म्याग्दी सहकारीद्धारा सपना रोका मगरलाई सम्मान (तस्बिर सहित)
बेनी । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुभराम्भ भएको छ । काठमाडौंको गोंगबुमा रहेको सो सहकारीले मंगलबार एक कार्यक्रमका विच १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सहकारीका बरिष्ठ सल्लाहकार डा. ज्योती शेरचले गर्नुभयो । सहकारीले साधारणसभाको अवसरमा बिबिसीले छनौट गरेको ...
-
प्रधानमन्त्री ओलीको पक्षमा म्याग्दीमा युवा संघको शक्ती प्रदर्शन (फोटो फिचर)
म्याग्दी । नेकपा (केपी शर्मा ओली पक्ष) भात्रृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीले बेनीमा शक्ती प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ ,जिल्ला कमिटी म्याग्दीको आयोजनामा मंगलबार बेनीमा बृहत जिल्ला स्तरीय युवा भेला सम्पन्न गरेको छ । सो भेलाको पुर्व मन्त्री तथा नेकपाका नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको छ । ??????????...
-
देशभर थपिए ५२२ कोरोना संक्रमित , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
देशभर थपिए ४०३ कोरोना संक्रमित , ७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई अवार्ड जिताउन ‘भोट गर्न अपिल’
म्याग्दी । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुभएकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा ‘भोट अपिल’ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको अगुवाईमा भोट अपिल अभियान सञ्चालन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्...
























