• ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । ‘त्रिशूली नदीम...

  • घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

    म्याग्दी ।म्याग्दी र कास्कीको सिमानामा रहेको पर्यटकीय स्थल घान्द्रुक देउरालीको भिषण डढेलो नियन्त्रणमा म्याग्दीको तर्फबाट समेत टोली खटिएको छ। १२ गते रातीदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन सहितको टोली डढेलो नियन्त्रणका लागि स्थलगत अवलोकन गरेकाे ...

  • वडा अध्यक्ष तिलिजाको निधन

    बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेनबलबहादुर...

  • म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस १२ र १५ गते १३ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा–३ बस्ने व...

  • देशभर थपिए ४२६ कोरोना संक्रति , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २...

  • म्याग्दीमा ४५ औं विपि मेलमिलाप दिवस

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय विपि मेलमिलाप दिवस मनाइएको छ । टुकमान जुग्जालीको सभापतित्व ,लोक कुमार पुनको कार्यक्रम संचालन,स्थानीय चुनावमा नेपाली काँग्रेस मालिका –७ बिमका वडा अध्यक्ष प्रत्यासी पलबिर जुग्जालीको प्रमुख अतिथी,मालिका गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष बिरेन्द्र किसान विशिष्ट...

  • देशभर थपिए ५३४ कोरोना संक्रति , ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • गाउँसभाको बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर १ बेगमा अस्पताल बनाउने भएको छ । बुधबार सम्पन्न नवौं गाउँसभामा बहुमतबाट गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने निर्णय भएको हो । बेग स्वास्थ्य चौकी स्तरोन्नती गरी अस्पताल बनाउने भएको गाउँपालिकाले जनाएको छ । संघिय सरकार मार्फत निर्माण हुन लागेको...

  • देशभर थपिए ५११ कोरोना संक्रति , ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६० हजार ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ ला...

  • मालिकाको दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –६,दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो । जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाई छ । दरबाङ ...