• देशभर थप ५०२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ...

  • देशभर थप १४७७ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्र...

  • देशभर थप १,९४६ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रम...

  • म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, सोही नगरपालिका वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा...

  • प्रदेश सांसद केसीले जिते कोरोना

    बेनी । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी कोरोना मुक्त हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेशनमा बस्नुभएका सांसद केसीले सामाजिक संजाल मार्फत शुक्रबार राती १३ औं दिनमा कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभएको हो । म्याग्दी निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य सांसद केसीले संक्रमण भएको सम...

  • देशभर थप २,१११ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोन...

  • म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • बैतडी बस दुर्घटना:मृतक ९ मध्ये ४ जनाको सनाखत

    बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तडका २५ वर्षिय प्रहरी जवान रणबहादुर चन्द, सोही ठाउँका २७ वर्षिय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका–८ ...

  • ७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै

    बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई आवरश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी तिरेपछि शुक्रबार नेपाल फर्किन लागेका हुन् । करिब १ बर्ष अघिदे...

  • बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

    धनगढी । दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस बैतडीको खोडपेमा गए राति दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस दशरथचन्द राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको...