म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाल...
म्याग्दी न्युज विशेष
-
-
थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ७८ पीसीआर परीक्षणमा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परीक्षणमा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । ...
-
मालिका गाउँपालिका–४ मा कांग्रेसबाट भेजेन्द्रमान पुन वडा अध्यक्षका उम्मेद्धार
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षकाे उम्मेद्धारमा नेपाली कांग्रेसले भेजेन्द्रमान पुनलाई सिफारीस गरेकाे । । आइबातर बसेको कांग्रेस वडा इकाई समिति भेलाले पुनलाई आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको लागि उम्मेद्धार छनौट गरेर पालिकामा सिफारिस गरिएको वडा इकाई सभापति त...
-
दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले जित्यो टी–२० श्रृंखला
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्यो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि हो । यसअघि सन्दीपको कप्तानीमा नेपालले ओमानमा चार देश सम्मिलित टी–२० सिरि...
-
थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
-
स्थानीय तह निर्वाचन:मालिकामा चार जना आकांक्षी
बेनी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । चुनावको चहलपहल म्याग्दीका ग्रामीण भेगसम्म पुगेको छ । जिल्लामा चुनावी सरगर्मी बढ्दै जाँदा गाउँ र नगरपालिकाको नेतृत्वका आकांक्षीहरुले दौडधुप तिब्र बनाएका छन् । आगामी निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा चार जना आकांक्षी देखिएका छन् । नेपाली का...
-
थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ पीसीआर परीक्षणमा २३ जनामा कोरोना देखिएको हो । १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा भने सबैकोे नेगेटिभ रिपोर्ट आएको छ । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु ...
-
निर्वाचनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन लागिपर्छौ : नवआगन्तुक प्रनाउ भारती
म्याग्दी । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरीक्षक तिलक भारतीले जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभएको छ । हालै मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रनाउ भारतीले शनिवार जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गर्दै नजिकिँदो स्थानीय तह...
-
बेनी नगरपालिका–१ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवारमा थापा मगर
म्याग्दी । नेकपा एमालेले बेनी नगरपालिका– १, रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा अवकास प...
-
थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ३५ पीसीआर परीक्षणमा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणमा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 176
- Next Page »























