• दरबाङ बजार अनुगमन (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे  नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान ...

  • थप ६८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका क...

  • चौरासी पुजाको खर्च कटाएर मगर संघलाई सहयोग

    तुलप्रसाद पुन ओखरबोट । ओखरबोटका एक जनाले चौरासी पुजाको अवसरमा मगर संघलाई सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दिलप्रसाद घर्ति मगरले चौरासी पुजाको अवसरमा नेपाल मगर संघ ओखरबोट इकाई समितिलाई आर्थिक नगद र जिन्सी सहयोग गर्नुभएको हो । घर्ति मगरले शनिबार एक कार्यक्रमका विच नगद १५ हजार रुपैयाँ र...

  • कपडा तथा फेन्सी व्यवसायीद्धारा आगोलागी पिडितलाई सहयोग

    बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ । समितिमा आवद्ध व्यवसायीहरुबाट जिन्स...

  • नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कार्की चयन

    म्याग्दी । नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर प...

  • सिद्धार्थ माविलाई तीन लाख ७० हजार रुपैयाँ सहयोग (फोटो फिचर)

    म्याग्दी । यहाँका तीन जना बृद्धबृद्धाले ८४ पुजाको अवसरमा  विद्यालयलाई नगद सहयाेग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख र उहाँकी श्रीमति धनमाया पुनले एक लाख तथा सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही च्युरीबोट स्थित सिद्धार्थ मा...

  • थप १२६ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ३३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • फोनिज गण्डकी प्रदेशको अध्यक्षमा श्रीस मगर

    धनिलाल गर्बुजा पोखरा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ । बुधबार पोखरामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीस मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । श्रीस मगर यस अघि महासचिव हुनुहुन्थ्यो । यसैगरी ,महाधिवेशनबाट उपाध्यक्षद्वयमा ...

  • थप १२७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • बिम गाउँलाई तपोभूमि घोषणा (तस्बिरहरु)

    नवीन जुग्जाली म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवं ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी नामाकरणको हिसाबले हेर्दा यो स्थल सामान्य स्थल नभई तपोस्थल ह्ुनुपर्छ भन्ने हाम्रा बिमबा...