काठमाडौँ । नेपालले मंगलबार टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्धको खेल जित्न १ सय ७६ रनको लक्ष्य पाएको छ । यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७६ रन बनायो । युएईबाट मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाउनुभयो । उहाँले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गर्नुभयो। भृत्या आनन्दले २३ बलम...
म्याग्दी न्युज विशेष
-
-
बेनीमा पिपलको रुखबाट खसेर पुनको मृत्यु
बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मा मंगलबार दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको विरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२/४३ वर्षका थाम बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्...
-
ट्वान्टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं । नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज विजय हात पारेको छ । सोमबार नेपाल समूह चरणको अन्तिम खेलमा क्यानाडालाई हराउँदै ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । नेपालले ८१ रनको लक्ष्य १४.१ ओभरमै पुरा गरेको थियो । नेपालले मंगलबार सेमिफाइनलमा युएईलाई पराजित गरे आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा...
-
थप ३८८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ४० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...
-
फिलिपिन्समाथि नेपालको जित
मस्कट ।ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले नि...
-
कुशल भुर्तेलको शतकमा फिलिपिन्सलाई विशाल लक्ष्य
मस्कट । युवा ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई विशाल विजयी लक्ष्य दिएको छ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ २ सय १८ रन बनायो । ...
-
थप ४३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ पु...
-
धौलागिरिमै पहिलोपटक सूचना प्रविधिको विषयमा पढाउँदै म्याग्दी बहुमुखी क्याम्पस
प्राविधिक क्षेत्रमा अधिकृत स्तरको जागिर पक्का हुने म्याग्दी ।धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्यय...
-
थप ५७० जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...
-
म्याग्दीका महावीर पुनलाई प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने
पोखरा । म्यागासेस पुरस्कार विजेता म्याग्दीका महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने भएको छ । प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो । सरकारले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि बनाएको थियो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्ष...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 176
- Next Page »
























