म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णत...
म्याग्दी न्युज विशेष
-
-
तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडिओ/तस्बिर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दवि...
-
थप ३,१७५ जनामा कोरोना संक्रमण, १४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...
-
फेन्सी व्यवसायीद्धारा आगलागी पीडितलाई सहयोग
म्याग्दी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग गरेका हुन् । समितिमा आवद्ध ब्यवसाय...
-
थप ३६३७ जनामा कोरोना संक्रमण, १२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ८२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ...
-
ताकमका कृषकलाई मिनिटेलर र थ्रेसर वितरण (फोटो फिचर)
गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका कृषकहरुलाई मंगलबार मिनिटेलर र थ्रेसर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा २० थान मिनिटेलर हलो र १५ थान थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल,वडा अध्यक्ष कलानिधी शर्मा र कृष...
-
मौरिसस विरुद्ध नेपालको दोस्रो जित
काठमाडौं । नेपाल मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गर्नुभएको थियो । ...
-
थप ५,५८३ जनामा कोरोना संक्रमण,८२६७ संक्रमण मुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...
-
अन्नपुर्ण गाउँपालिकाको गाउँसभा : दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन (फोटो फिचर )
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको गाउँसभा (१४ औं अधिवेशन) सम्पन्न भएको छ ।सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्ष २०७७÷७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा कार...
-
थप ५२९२ जनामा कोरोना संक्रमण, ८१९१ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 176
- Next Page »























