• थप ३५४० जनामा कोरोना संक्रमण, ६३५९ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १ सय ४५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा...

  • रत्नेचौरको तोरीबारी घुम्न जान रोक

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा रहेको सुन्दर तोरीवारीमा घुम्न जाने पर्यटकहरुलाई आइतबार देखि प्रवेशमा रोक लगाईएको छ । कोराना संक्रमण फैलिन सक्ने भन्दै तारोबारीमा प्रवेश गर्नेहरुलाई कडाई गरिएको हो । पछिल्ला केहि दिनहरुमा अत्यन्तै भाइरल बेनेको तोरीबारीमा हिजो शनिबार मात्रै करिव १ हजार जना आन्तरिक पर्य...

  • म्याग्दीका विद्यालय माघ मसान्तसम्म बन्द हुने

    म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । शनिबार भर्चुअलबाट बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन जारी गरेको हो । डिसिसिएमसीका संयोजक एवम् प्रजिअ प्र...

  • दग्नाममा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित...

  • बिमलको गोलमा नेपालले मौरिससलाई हरायो,दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित

    काठमाडौं । फरवार्ड बिमल घर्ती मगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनराग...

  • थप ४,९०४ जनामा कोरोना संक्रमण,६को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुन...

  • जिल्ला प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण,प्रजिअ रानाद्धारा उद्घाटन (तस्बिरहरु)

    बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण भएको छ । आन्तरिक स्रोत ,बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र दाताहरुको सहयोगमा स्थापना भएको दुवै कक्षको शनिबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उद्घाटन गर्नुभयो । थुनुवालाई भेट्न आउनेहरुलाई सहज होस् भन्ने उद्ध...

  • समाचार प्रभाव : मापदण्ड विपरित नदी दोहन स्थलमा अख्तियारको अनुगमन

    साधन राम्जाली म्याग्दी ,१४ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदी बगरमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा ,गिटी ,बालुवा उत्खनन गरेको समाचार प्रकाशि...

  • थप ६८२७ जनामा कोरोना संक्रमण, १० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • थप ८०१७ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको ...