म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिर...
म्याग्दी न्युज विशेष
-
-
थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९ जना निक...
-
साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा
काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले...
-
थप ७९२ जनामा कोरोना संक्रमण, १४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ९ सय १० जना न...
-
नवआगन्तुक प्रजिअ रानाद्धारा सरोकारवालाहरुसँग छलफल
बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरकारवालाहरुसँग सोमबार वस्तुअवस्थाको बारेमा छलपल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी ,विषयगत कार्यालय ,राजनीतिक दल , जनप्रतिनिधी , संघ संस्था, पत्रकार लगायतसँग जिल्लाको सेवा प्रवाह , विकास निर्माण , सुरक्षामा देखिएका समस्या पहिचान र ...
-
मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडिओ सहित )
म्याग्दी । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले ...
-
बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन (भिडिओ सहित)
बेनी । नेपालीहरुको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर आइतबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बेनीमा सञ्चालित विभिन्न प्रकृतिका १२ वटा पसलको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । भिडिओ हेर्नुहोस्... अनुगमनका क्रममा ९...
-
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई दुर्व्यवहार,नगर प्रमुखबाट निन्दा
बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ ।कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ छ्यापेका थियो। दुर्व्यवहारमा संलग्न मध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई...
-
थप ५९६ जनामा कोरोना संक्रमण, १० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ७१ जना न...
-
थप ७६० जनामा कोरोना संक्रमण, ११ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ९९ जना निको ...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 176
- Next Page »
























