• थप ९६८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय १४ जना...

  • साफमा नेपालको लगातार दोस्रो जीत : नेपालले श्रीलंकालाई ३–२ ले हरायो

    काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्‍यो। साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो। खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रत...

  • श्रीलंका विरुद्ध नेपालको एक गोलको अग्रता

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ । सुमन लामाको गोलमा नेपाल अघि बढेको हो ।खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । ...

  • सगरमाथा हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान(तस्बिर)

    बेनी । थकाली सेवा समिति नेपाल ,बेनी क्षेत्रले गत बैशाख २८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई सम्मान गरेको छ । थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा आइतबार गौचनलाई पूर...

  • तोरन्ल्ह गोल्ड कपको उपाधी दरवाङ क्षेत्रलाई (फोटो फिचर)

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११ औं तोन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिताको उपाधी थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति दरबाङ (रातो ढुङ्गा)ले जितेको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार सम्पन्न भएको हो । दरवाङ (...

  • थप ६७९ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५...

  • चार दिनदेखी विद्युत अवरुद्ध , करिब चार सय घरधुरी अन्धकारमा

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । च्युरिबोट स्थित विद्युत गृहको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असाेज देखि विद्युत अवरुद्ध भएको दाजुङ खोला लघुजल विद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त लघुजलविद...

  • केबुल र इन्टरनेटको तार काटियो

    बेनी । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता...

  • थप ८६७ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय १९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय २३...

  • मनिष डाँगीको सानदार गोलमा नेपालको जित

    काठमाडौं । युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ ।  नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । पहिलो खेलमा १-० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष...