काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...
म्याग्दी न्युज विशेष
-
-
म्याग्दीमा कांग्रेस अधिवेशन : सभापति गर्बुजा पक्ष बलियो
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा शनिबार भएको पालिका अधिवेशनमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ पक्ष बलियो देखिएको छ । जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । ६ वटै पालिकामा आएको परिणाम अनुसार जिल्ला सभापति गर्बुजा बलियो देखिनुभएकाे हाे । अन्नपुर्ण गाउँपालिका र बेनी नगरपाल...
-
काँग्रेस बेनी नगरपालिकाको सभापतिमा कार्की विजयी
बेनी । नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रबिन्द्र ‘रबी ’ कार्की विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा सभापति पदमा कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटीले ६८ मत ल्याउनु भएको छ ।मतदान अधिकृत केशवराज र...
-
कांग्रेस बेनी नगर अधिवेशन :मतदान सकियो ,मतपरिणाम आजै आउने
बेनी । नेपाली कांग्रेस बेनी नगरपालिमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । आइतबार बिहान ११ :५ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक सय ६७ मत खसेको छ । नगरपालिकामा क्षेत्रीय प्रतिनिधि संख्या एक सय ७० जना रहेका छन् ।मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ । सभापतिका प्...
-
थप ८३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ सय ७९...
-
काँग्रेस बेनी नगरमा मतदान सुरु (फोटो फिचर )
बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकामा नयाँ नेतृत्व गर्त मतदान सुरु भएको छ । सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु भएको हो । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गगर्नुभएको छ । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि ...
-
काँग्रेस बेनी नगर अधिवेशन : आज मतदान हुँदै ,सभापतिमा कसले मार्ला बाजी ?
बेनी । नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्...
-
कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा केसी
म्याग्दी । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिङ बहादुर केसी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनबाट गाउँपालिकाकाे सभापतिमा केसी सर्बसम्मत चयन हुनुभएकाे हाे निर्वाचन समितिले जनाएकाे छ । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्...
-
काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा शेरपुजा
म्याग्दी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा चयन हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाँटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । कार्यसमितिको उपसभापतिमा निरज भण्डारी ,केशव छन्त्याल...
-
भिम माविमा कक्षा ११ संचालन ,शिक्षा र व्यवस्थापन संकायको अध्यापन सुरु
लिला पुर्जा बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ५ देविस्थान स्थित भिम माविमा कक्षा ११ अध्यापन सुरु भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच वडा अध्यक्ष पिपला बुढाले उद्घाटन गरेर शुभारम्भ भएको हो । साेही कार्यक्रममा नव आगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गरिएकाे छ । उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष बुढ...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 176
- Next Page »
























