म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।मुस्ताङका जनप्र...
म्याग्दी न्युज विशेष
-
-
वडा अध्यक्ष रोका मगरको निधन
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ४ ,का वडा अध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । अन्दाजी ४२ बर्षिय वडा अध्यक्ष रोका मगरको शनिबार दिउँसो करिब ४ बजेको समयमा निधन भएको हो । विरामी हुनुभएका रोका मगरलाई थप उपचारको लागि बेनी अस्पताल लैजाने क्रममा दिउँसो करिब ४ बजेको समयमा निधन भएको गाउँपालिका अध्यक्ष सतप्रसाद...
-
म्याग्दीमा घटेन कोरोना संक्रमणदर ,२४ जना थपिए
बेनी ।म्याग्दीमा कोरोना संक्रमणदर बढ्ढै गएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पीसिआर विधिबाट गरिएको परिक्षणबाट बेनी नगरपालिकामा २ जना , धवलागिरी गाउँपालिकामा १ जना ,पर्वतको जलजला गाँउपालिका घर बेनीमा बस्ने ३ जना र एन्टिजे...
-
म्याग्दीमा धान रोपाइँ अन्तिम चरणमा
म्याग्दी । म्याग्दीमा यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै पानी पर्नु, खेत रोपाइँ चाँडै हुनु र कृषिसम्बन्धी औजारको सहयोग जस्ता कारणले जिल्लाभर ९० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोबिन्दराज कोइरालाले बताउनुभयो । ‘म्याग्दीको अधिकांश ठाउँमा रोपाईं सम्पन्न भएको छ,छिटफुट म...
-
विज्ञापनका बोर्डले संसारकै लामो पुल कुरुप बन्ने खतरा
तारानाथ आचार्य बलेवा । सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ ।कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि बनेको पुल आफैँमा सुन्दर छ । पुलको पश्चिमतर्फ पर्ने सहीदपार्कल...
-
एसईई नतिजा प्रकाशित,यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म/संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा ...
-
कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाउनुभएको ...
-
जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप आइपुग्यो (तस्बिर सहित )
काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता ...
-
खोप व्यवस्थापन : थपियो एक हजार ४३३ खोप केन्द्र
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो। उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र...
-
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ ।औद्योगिक क्षेत्रमा रहेको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जा...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 176
- Next Page »


























